"सती प्रथा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
[[File:Sati ceremony.jpg|thumb|250px|right|सती प्रथाको चित्रण।]]
{{महिला विरुद्धका हिंसाहरू}}
'''सती प्रथा''' आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो। [[भारत]][[नेपाल]] मा प्रचलित यो कुप्रथा लाई भारतमा
 
या ले सन १८६१ मा कानुन द्वारा बन्देज गरेकि थिइन् | वि.सं. १९१० मा [[जङ्गबहादुर राणा]] ले नेपालमै पहिलो पटक [[मुलुकी ऐन]] जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए। तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन्। जङ्गबहादुर राणाले १६ वर्षभन्दा मुनीका बिधवा [[महिला]] र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी [[महिला]]लाई सती जानमा रोक लगाएका थिए । यद्यपि सती प्रथा अन्त्यको घोषणा २५ असार १९७७<ref>{{cite web|title=सती प्रथा अन्त्य भएको १०० वर्ष पूरा, 'बदलिएन सामाजिक सोच|url=https://www.himalkhabar.com/news/115816|website=हिमाल खबर|accessdate=19 अक्टोबर 2020}}</ref>
सालमा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले गरेका थिए। यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/सती_प्रथा" बाट अनुप्रेषित