"मुलुकी ऐन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५:
यो ऐन हिन्दू दर्शनमा आधारित रहेको स्पस्ट रुपमा देख्न सकिन्छ। यो कानुनको मुख्य उदेश्य जातको आधारमा अपराधीहरूलाई सजायको ब्यबस्था गर्नु रहेको थियो। <ref>पुस्तकको नाम, पृष्ठ, प्रकाशक, ISBN</ref> यो ऐनको मस्यौदा लोकपाति र लेसपाति झा ले [[मनुस्मृति]]को आधारमा गरेका थिए। उनिहरु दुबै जना भारतीय ब्रामहण थिए । [[सुरेन्द्र विक्रम शाह|राजा सुरेन्द्र]]ले ऐनको मस्यौदा गरे बापत लोकपति र लेसपति (कतै लेखपति भनिएको) झालाई महोत्तरिमा ५०० बिघा जग्गा दिएका थिए भन्ने कुरा इतिहासमा पाइन्छ ।
 
बि स १९१० को सन्दर्भमा बि स १९१० को मुलुकी ऐनलाई राम्ररी अध्ययन गर्ने हो भने यो ऐन निकै परिपक्व देखिन्छ। कानुनको अध्ययन गर्दा पश्चिमा देशहरूलाई अग्रपङ्तीमा राखेर अध्ययन गर्ने हाम्रा कानुनविदहरूले हाम्रो आफ्नो मौलिक कानुनलाई त्यति वास्ता गरेको पाईन्न। पूर्वीय दर्शन पश्चिमा दर्शन भन्दा कानुनको विकासमा धेरै पुरानो छ। नेपाली कानुनको श्रोत हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा लिपिबद्ध ज्ञान विचार अवधारण र सिद्धान्तहरु हुन्। यी श्रोतहरु धेरै पुराना र एकदमै विश्वसनीय छन्। [[ऋग्वेद]] ६५०० बिसीमा लेखिएको कुरा कानुनविद प्राध्यापक डा युबराज सग्रौला बताउनुहुन्छ। पूर्वीय सभ्यताको ईतिहास हेर्दा करीब ५००० बिसीमा नै इन्दु भ्यालीको सभ्यताको शुरुवात भएको पाईन्छ। मानव सभ्यतालाई चलायमान र ब्यबस्थित बनाउनका लागि जुन ज्ञान विचार अवधारण र सिद्धान्तहरु विकसित गरियो तिनै कुराहरु हाम्रो कानुनहरूमा प्रतिबिम्बित भएका छन् । मुलुकी ऐन १९१० र २०२० मा हिन्दुहिन्दू दर्शनको भने पुर्ण प्रभाव रहेको पाईन्छ। जसरी हिन्दु धर्ममा अधिकार भन्दा कर्तब्यलाई बढी ग्राह्यता दिईएको छ त्यसरी नै मुलुकी ऐनमा पनि अधिकार भन्दा कर्तब्यलाई नै बढी महत्त्व दिईएको छ।
बि स १९१० को सन्दर्भमा बि स १९१० को मुलुकी ऐनलाई राम्ररी अध्ययन गर्ने हो भने यो ऐन निकै परिपक्व देखिन्छ। कानुनको अध्ययन गर्दा पश्चिमा देशहरूलाई अग्रपङ्तीमा राखेर अध्ययन गर्ने हाम्रा कानुनविदहरूले हाम्रो आफ्नो मौलिक कानुनलाई त्यति वास्ता गरेको पाईन्न। पूर्वीय दर्शन पश्चिमा दर्शन भन्दा कानुनको विकासमा धेरै पुरानो छ। नेपाली कानुनको श्रोत हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा लिपिबद्ध ज्ञान विचार अवधारण र सिद्धान्तहरु हुन्। यी श्रोतहरु धेरै पुराना र एकदमै विश्वसनीय छन्। [[ऋग्वेद]] ६५०० बिसीमा लेखिएको कुरा कानुनविद प्राध्यापक डा युबराज सग्रौला बताउनुहुन्छ। पूर्वीय सभ्यताको ईतिहास हेर्दा करीब ५००० बिसीमा नै इन्दु भ्यालीको सभ्यताको शुरुवात भएको पाईन्छ। मानव सभ्यतालाई चलायमान र ब्यबस्थित बनाउनका लागि जुन ज्ञान विचार अवधारण र सिद्धान्तहरु विकसित गरियो तिनै कुराहरु हाम्रो कानुनहरूमा प्रतिबिम्बित भएका छन् । मुलुकी ऐन १९१० र २०२० मा हिन्दू दर्शनको भने पुर्ण प्रभाव रहेको पाईन्छ। जसरी हिन्दु धर्ममा अधिकार भन्दा कर्तब्यलाई बढी ग्राह्यता दिईएको छ त्यसरी नै मुलुकी ऐनमा पनि अधिकार भन्दा कर्तब्यलाई नै बढी महत्त्व दिईएको छ।
 
मुलुकी ऐन यस्तो कानुनी दस्तावेज हो जसमा सारवान र कार्यविधि दुबै कानुनी ब्यबस्थाहरु पाईन्छ । मुलुकी ऐन १९१० मा १६३ वटा महलहरु छन् जसमा "अदालतीको", "कैदी झिकाउन्याको", "म्यादको" लगायतका छुट्टै महलहरूमा कार्यविधि कानुन सम्बन्धी ब्यबस्था गरिएको छ भने "जग्गा जमीनको", "मोही टलसिङको", "अंशबण्डाको" लगायतका विभिन्न महलहरूमा सारवान कानुनी ब्यबस्थाहरु पाईन्छन् ।
"https://ne.wikipedia.org/wiki/मुलुकी_ऐन" बाट अनुप्रेषित