"मुलुकी ऐन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{wikify}}
[[चित्र:Jang_Bahadur_Ranaji.jpg|alt=Jang Bahadur Ranaji.jpg|thumb|Jang Bahadur Ranaji]]
'''मुलुकी ऐन''' नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो। <ref>[http://www.lawcommission.gov.np/documents/2015/08/%E0%A4%AE%E0%A5%81%E0%A4%B2%E0%A5%81%E0%A4%95%E0%A5%80-%E0%A4%90%E0%A4%A8-%E0%A5%A7%E0%A5%AF%E0%A5%A7%E0%A5%A6.pdf/ मुलुकी ऐन] नेपाल कानुन आयोग</ref> मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। [[जंगबहादुर राणा]] ले बेलायात यात्राबाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा [[युरोप]]को ठुलो छाया परेको छ भन्ने पानिपनि गरिन्छ। तर यो कानुन नितान्त मौलिक कानुन हो। नेपालको कानुनको ईतिहास हेर्दा १४औं सताव्दीमा नै राजा [[जयस्थिति मल्ल]]ले मानव न्यायशास्त्र जारी गरेका थिए।
 
यो ऐन हिन्दू दर्शनमा आधारित रहेको स्पस्ट रुपमा देख्न सकिन्छ। यो कानुनको मुख्य उदेश्य जातको आधारमा अपराधीहरूलाई सजायको ब्यबस्था गर्नु रहेको थियो। <ref>पुस्तकको नाम, पृष्ठ, प्रकाशक, ISBN</ref> यो ऐनको मस्यौदा लोकपाति र लेसपाति झा ले [[मनुस्मृति]]को आधारमा गारेका थिए। उनिहरु दुबै जना भारतीय ब्रामहण थिए । [[सुरेन्द्र विक्रम शाह|राजा सुरेन्द्र]]ले ऐनको मस्यौदा गरे बापत लोकपाति र लेसपाति झालाई महोत्तरिमा ५०० बिघा जग्गा दिएका थिए भन्ने कुरा इतिहासमा पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/मुलुकी_ऐन" बाट अनुप्रेषित