"मुलुकी ऐन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ३:
'''मुलुकी ऐन''' नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो। <ref>[http://www.lawcommission.gov.np/documents/2015/08/%E0%A4%AE%E0%A5%81%E0%A4%B2%E0%A5%81%E0%A4%95%E0%A5%80-%E0%A4%90%E0%A4%A8-%E0%A5%A7%E0%A5%AF%E0%A5%A7%E0%A5%A6.pdf/ मुलुकी ऐन] नेपाल कानुन आयोग</ref> मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। [[जंगबहादुर राणा]] ले बेलायात यात्राबाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा [[युरोप]]को ठुलो छाया परेको छ भन्ने पानि गरिन्छ। तर यो कानुन नितान्त मौलिक कानुन हो। नेपालको कानुनको ईतिहास हेर्दा १४औं सताव्दीमा नै राजा [[जयस्थिति मल्ल]]ले मानव न्यायशास्त्र जारी गरेका थिए।
यो ऐन हिन्दू दर्शनमा आधारित रहेको स्पस्ट रुपमा देख्न सकिन्छ। यो कानुनको मुख्य उदेश्य जातको आधारमा अपराधीहरूलाई सजायको ब्यबस्था गर्नु रहेको थियो। <ref>पुस्तकको नाम, पृष्ठ, प्रकाशक, ISBN</ref> यो ऐनको मस्यौदा लोकपाति र लेसपाति झा ले
बि स १९१० को सन्दर्भमा बि स १९१० को मुलुकी ऐनलाई राम्ररी अध्ययन गर्ने हो भने यो ऐन निकै परिपक्व देखिन्छ। कानुनको अध्ययन गर्दा पश्चिमा देशहरूलाई अग्रपङ्तीमा राखेर अध्ययन गर्ने हाम्रा कानुनविदहरूले हाम्रो आफ्नो मौलिक कानुनलाई त्यति वास्ता गरेको पाईन्न। पूर्वीय दर्शन पश्चिमा दर्शन भन्दा कानुनको विकासमा धेरै पुरानो छ। नेपाली कानुनको श्रोत हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा लिपिबद्ध ज्ञान विचार अवधारण र सिद्धान्तहरु हुन्। यी श्रोतहरु धेरै पुराना र एकदमै विश्वसनीय छन्। ऋग बेद ६५०० बिसीमा लेखिएको कुरा कानुनविद प्राध्यापक डा युबराज सग्रौला बताउनुहुन्छ । पूर्वीय सभ्यताको ईतिहास हेर्दा करीब ५००० बिसीमा नै इन्दु भ्यालीको सभ्यताको शुरुवात भएको पाईन्छ। मानव सभ्यतालाई चलायमान र ब्यबस्थित बनाउनका लागि जुन ज्ञान विचार अवधारण र सिद्धान्तहरु विकसित गरियो तिनै कुराहरु हाम्रो कानुनहरूमा प्रतिबिम्बित भएका छन् । मुलुकी ऐन १९१० र २०२० मा हिन्दु दर्शनको भने पुर्ण प्रभाव रहेको पाईन्छ। जसरी हिन्दु धर्ममा अधिकार भन्दा कर्तब्यलाई बढी ग्राह्यता दिईएको छ त्यसरी नै मुलुकी ऐनमा पनि अधिकार भन्दा कर्तब्यलाई नै बढी महत्त्व दिईएको छ।
|