"मुलुकी ऐन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १:
{{wikify}}
[[चित्र:Jang_Bahadur_Ranaji.jpg|alt=Jang Bahadur Ranaji.jpg|thumb|Jang Bahadur Ranaji]]
'''मुलुकी ऐन''' नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो। <ref>[http://www.lawcommission.gov.np/documents/2015/08/%E0%A4%AE%E0%A5%81%E0%A4%B2%E0%A5%81%E0%A4%95%E0%A5%80-%E0%A4%90%E0%A4%A8-%E0%A5%A7%E0%A5%AF%E0%A5%A7%E0%A5%A6.pdf/ मुलुकी ऐन] नेपाल कानुन आयोग</ref> मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। [[जंगबहादुर राणा]] ले बेलायात यात्राबाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा युरोपको ठुलो छाया परेको छ भन्ने पानि गरिन्छ। तर यो कानुन नितान्त मौलिक कानुन हो। नेपालको कानुनको ईतिहास हेर्दा
यो ऐन हिन्दू दर्शनमा आधारित रहेको स्पस्ट रुप्मा देख्न सकिन्छ। यो कानुनको मुख्य उदेश्य जातको आधारमा अपराधीहरूलाई सजायको ब्यबस्था गर्नु रहेको थियो। <ref>पुस्तकको नाम, पृष्ठ, प्रकाशक, ISBN</ref> यो ऐनको मस्यौदा लोकपाति र लेसपाति झा ले मनुस्मिर्तिको आधारमा गारेका थिए। उनिहरु दुबै जना भारतीय ब्रामहण थिए । राजा सुरेन्द्रले ऐनको मस्यौदा गरेबापात लोकपाति र लेसपाति झालाई महोत्तरिमा ५०० बिघा जग्गा दिएका थिए भन्ने कुरा इतिहासमा पाइन्छ ।
|