"सती प्रथा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
[[File:Sati ceremony.jpg|thumb|250px|right|सती प्रथाको चित्रण।]]
{{महिला विरुद्धका हिंसाहरू}}
'''सती प्रथा''' आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा होहो। । भारत र नेपाल मा प्रचलित यो कुप्रथा लाई भारतमा
 
या ले सन १८६१ मा कानुन द्वारा बन्देज गरेकि थिइन् | वि.सं. १९१० मा जङ्गबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए ।थिए। तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् ।भेटिन्छन्। जङ्गबहादुर राणाले १६ वर्षभन्दा मुनीका बिधवा [[महिला]] र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी [[महिला]]लाई सती जानमा रोक लगाएका थिए । यद्यपि सती प्रथा अन्त्यको घोषणा २५ असार १९७७<ref>{{cite web|title=सती प्रथा अन्त्य भएको १०० वर्ष पूरा, 'बदलिएन सामाजिक सोच|url=https://www.himalkhabar.com/news/115816|website=हिमाल खबर|accessdate=19 अक्टोबर 2020}}</ref>
सालमा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले गरेका थिए। यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/सती_प्रथा" बाट अनुप्रेषित