"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
 
== पृष्ठभूमि ==
१९२४ माघ सुदि १० रोज २ मा बनाएको [[राणा वंशको उत्तराधिकारी रोलक्रम|उत्तराधिकारीको रोलक्रममारोलक्रम]]मा लेफ्टिनेन्ट कर्नेल वीर शमशेर सोह्रौ रोलमा थिए। उनी भन्दा अगाडि उनका भतिजाहरू युद्धप्रतापजंग लगायत (जंगबहादुरका नाति) तथा दाइहरू (ठूलो बुबाका छोराहरू) थिए। त्यसकारण शान्तिपुर्ण तरिकाले उनी सत्तामा आउन र प्रधानमन्त्री बन्न यो रोलक्रमको नियम अनुसार सम्भव थिएन।<ref>पूर्णिमा ८७ पूर्णाङ्क २२ वर्ष ३ अङ्क सम्पादक महेशराज पन्त, दिनेशराज पन्त। </ref>
 
[[३८ सालको पर्व]]मा षडयन्त्र गरेकाले जगतजंग राणालाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो। तर पछि उनी त्यहाँबाट उम्केर काठमाडौँ आए। उनलाई यहाँ सफाईको मौका मिल्यो। काठमाडौँमा प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]] अब सन्यासी भनेर शासन सत्ता जगतजंग राणालाई सुम्पने हल्ला चलेको थियो ।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ </ref>
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित