"नेपालमा पारलैङ्गिक व्यक्तिहरूको अधिकार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
==हिंसा==
नेपालमा [[पारद्वेषिता|पारद्वेषी]] हिंसा अथवा [[पारलैङ्गिक व्यक्ति]]हरू प्रति उनीहरूको लैङ्गिक पहिचानका आधारमा हुने हिंसा व्यापक रूपमा रहेको पाइन्छ । नेपालमा पारद्वेषी हिंसा सम्बन्धी कुनै तथ्याङ्क उपलब्ध छैन तर यस्ता केही घटनाहरू भने सार्वजनिक जानकारीमा प्राप्त भएको देखिन्छ । २०७७ माघ ८ गते [[काठमाडौँ]]को नयाँ बसपार्कमा प्रहरीले १३ जना पारलैङ्गिक महिलाहरूलाई निर्घात कुटपीट, मौखिक हिंसा तथा धरपकड गरेको थियो । <ref> {{cite web|url=https://deshsanchar.com/2021/01/24/466223/ |title=पारलैंगिक महिलाहरुमाथि प्रहरीको ज्यादति: राज्यले किन गर्दै छ पशुभन्दा तल्लो स्तरको व्यवहार? | publisher=देश सञ्चार |archive-url=https://web.archive.org/web/20210124111947/https://deshsanchar.com/2021/01/24/466223/ |archive-date=24 January 2021}} </ref> <ref> {{cite web|url=https://www.onlinekhabar.com/2021/01/925797|title=पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट | publisher=अनलाइन खबर |archive-url=https://web.archive.org/web/20210124121154/https://www.onlinekhabar.com/2021/01/925797 |archive-date=24 January 2021}} </ref>
==शिक्षा==
पारलैङ्गिक व्यक्तिहरू शिक्षाको पहुँचबाट वञ्चित भएका छन् । सन् २०१८ मा [[त्रिभुवन विश्वविद्यालय]]ले एक [[पारलैङ्गिक महिला]]लाई उसको लैङ्गिक पहिचानको आधारमा रजिष्ट्रेशनबाट इन्कार गरेको थियो । <ref>{{cite web | url = https://www.nayapatrikadaily.com/news-details/60402/2021-02-19 | title = पारलैंगिक विद्यार्थी चिन्दैन त्रिभुवन विश्वविद्यालय | publisher = नयाँ पत्रिका | year = २०२१ | archive-url = https://web.archive.org/web/20210219040424/https://www.nayapatrikadaily.com/news-details/60402/2021-02-19 | archive-date = 19 Feb 2021 | url-status = live }} </ref>
 
==दिवस==