"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
 
== पृष्ठभूमि ==
१९२४ माघ सुदि १० रोज २ मा बनाएको उत्तराधिकारीको रोलक्रममा लेफ्टिनेन्ट कर्नेल वीर शमशेर सोह्रौ रोलमा थिए। उनी भन्दा अगाडि उनका भतिजाहरू युद्धप्रतापजंग लगायत (जंगबहादुरका नाति) तथा दाइहरू (ठूलो बुबाका छोराहरू) थिए। त्यसकारण शान्तिपुर्ण तरिकाले उनी सत्तामा आउन र प्रधानमन्त्री बन्न यो रोलक्रमको नियम अनुसार सम्भव थिएन।<ref>पूर्णिमा ८७ पूर्णाङ्क २२ वर्ष ३ अङ्क सम्पादक महेशराज पन्त, दिनेशराज पन्त। </ref>
[[३८ सालको पर्व]]मा षडयन्त्र गरेकाले जगतजंग राणालाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो । तर पछि उनी त्यहाँबाट उम्केर काठमाडौँ आए । उनलाई यहाँ सफाईको मौका मिल्यो । काठमाडौँमा प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]] अब सन्यासी भनेर शासन सत्ता जगतजंग राणालाई सुम्पने हल्ला चलेको थियो ।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ </ref>
 
[[३८ सालको पर्व]]मा षडयन्त्र गरेकाले जगतजंग राणालाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो ।थियो। तर पछि उनी त्यहाँबाट उम्केर काठमाडौँ आए ।आए। उनलाई यहाँ सफाईको मौका मिल्यो ।मिल्यो। काठमाडौँमा प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]] अब सन्यासी भनेर शासन सत्ता जगतजंग राणालाई सुम्पने हल्ला चलेको थियो ।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ </ref>
 
बयालीस सालको पर्व भएका बेला प्रधानमन्त्री हुने रोलक्रममा रणवीरजंग चौथो र वीरशमशेर सातौँ स्थानमा थिए । दोस्रो स्थानमा रहेका जितजंग कानको औषधि गराउन भनी भारततर्फ पलायन गरिसकेका थिए ।<ref name=":3">{{Cite web|url=https://nagariknews.nagariknetwork.com/news/38145/|title=‘गोरा जर्नेल’ र ४२ साल पर्व|last=प्रकाश ए राज|first=|date=शनिबार, ०५ फागुन २०७४ {{!}}|website=नागरिक|publisher=नागरिक|accessdate=०५ फागुन २०७४}}</ref>
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित