९९२
edits
उहाँ अघिल्लो दश बर्ष (१९१०-१९२०) का लागि शिष्यका रूपमा श्री युक्तेश्वर जी को नेतृत्वमा श्री रामपुर र पुरीमा धर्मोपदेशको प्रशिक्षणका लागि जान तयार हुनुभयो। पछि श्री युक्तेश्वर जी ले योगानन्दलाई सूचित गर्नुभयो कि उहाँलाई उहाँकै वंशका महान गुरु [[महावतार बाबाजी]]ले योग प्रसारको विशेष विश्व उद्देश्यको लागि पठाउनु भएको थियो।<ref name="autob2"/>
१९१४ मा स्कटीस चर्च कलेज, कलकत्ताबाट मानविकी संकायमा प्रविणता प्रमाणपत्र परीक्षा उत्तीर्ण गरेपछि, उहाँले श्री रामपुर कलेजबाट वर्तमान समयको ब्याचलर अफ आर्ट्स अर्थात् बी.ए. को समान डिग्रीका साथ स्नातकको उपाधि प्राप्त गर्नुभयो जसलाई त्यस समयमा ए.बी भन्ने गरिन्थ्यो।
==उपदेश==
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/996556" बाट अनुप्रेषित