"साबित्रा भण्डारी" का संशोधनहरू बिचको अन्तर

→‎राष्ट्रिय महिला फुटबल लिग २०७७: +श्रेणीजोडियो, विस्तार गरियो, विकिफाइ गरियो
पङ्क्ति ८९:
साबित्रा भण्डारी सम्मिलित सशस्त्र प्रहरी बलको टोली २०७७ सालको राष्ट्रिय महिला फुटवल लिगको विजेता बनेको थियो। २०७७ फागुन ४ गते साबित्रा प्रतियोगिताको दशौं खेलमा पुलिसविरुद्ध खेलमा गम्भिर चोटका कारण घाइते भएकि थिइन्, चोट कै कारण खेलको ७९ औं मिनेटमा साबित्राले मैदान छाडेकी थिइन्<ref>{{cite web |title=सावित्राको चोट गम्भीर, १ वर्ष मैदानबाहिर
|url=https://www.hamrokhelkud.com/football/83888.html|website=hamrokhelkud.com|accessdate=मंगलबार, फागुन ४, २०७७ }}</ref>। उनको ठाँउमा मैदान प्रवेश गरेकी [[रविना गोले]]ले ८६ औं मिनेटमा गोल गर्दै एएिफलाई जित दिलाएकी थिइन्। साबित्राले गोलको लागि प्रयास गर्दा उनलाई चोट लागेको थियो। विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो<ref>{{cite web |title=सावित्रा, चोट अनि अबको बाटो
|url=https://www.hamrokhelkud.com/football/83916.html |website=hamrokhelkud.com|accessdate=मंगलबार, फागुन ४, २०७७ }}</ref>। उनी यस राष्ट्रिय लिगमा सर्वाधिक गोलकर्तासगै सर्वोत्कृष्ट फर्वार्डको समेत पुरस्कार जितेकी थिइन्<ref>{{cite web |title=के भन्छन् महिला लिगका उत्कृष्ट खेलाडी ?
|url=https://www.khelpati.com/football/23375|website=khelpati.com|accessdate=मंगलबार, फागुन ७, २०७७ }}</ref>।
 
===माल्दिभ्स लिग===