"दुना" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
[[File:दुनो.jpg|thumb|200px|दुनो]]
'''दुनो''', '''दुनु''', वा '''दुना''' [[साल]]को एउटा पातलाई सिन्काले गासेर तयार गरिने सनो कचऊरा हो । विशेष गरेर चाड पर्वमा स-साना पूजा सामान राख्न र खानेकुरा राख्न यसको प्रयोग गरिन्छ । सालको पातलाई नेपाली समाजमा शुद्द बस्तुको रूपमा हेरीन्छ । पहाड तराई जता ततै सालको रुख पाईने हुनाले सालको पात स‍र्व सुलभ हुन्छ ।
 
==यी पनि हेर्नुहोस्==
*[[लपेस]]
"https://ne.wikipedia.org/wiki/दुना" बाट अनुप्रेषित