"बङ्गलादेश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ११०:
बङ्गालको इस्लामीकरण [[मुगल]] साम्राज्यको व्यापारीहरूद्वारा १३ औ शताब्दीमा शुरु भयो र १६ औ शताब्दी सम्म बङ्गाल [[एसिया]]को प्रमुख व्यापारिक क्षेत्रको रूपमा उदायो। [[युरोप]] का व्यापारीहरूको आगमन यस क्षेत्रमा १५ औ शताब्दीमा भयो र अन्तत: १६औ शताब्दीमा [[इस्ट इन्डिया कम्पनी|ईस्ट इन्डिया कम्पनी]]द्वारा उनीहरूको प्रभाव बढाउन शुरु भयो। १८ औ शताब्दी आउदा आउदा यस क्षेत्रको नियन्त्रण पूर्ण रूपले उनीहरूको हाथमा आयो जुन बिस्तारै बिस्तारै पूरै [[भारत]]मा फैलियो। जब स्वतन्त्रता आन्दोलनको फलस्वरूप १९४७ मा भारत स्वतन्त्र भयो तब राजनीतिक कारणबाट हिन्दू बहुल भारतलाई र मुस्लिम बहुल [[पाकिस्तान]]मा विभाजित गर्नुपर्यो।
भारतको विभाजन भएको फलस्वरूप [[बङ्गाल]] पनि दुई भागमा बाडियो। यसको हिन्दू बहुल क्षेत्र भारतसँग रह्यो र [[पश्चिम बङ्गाल]]को नामबाट जनिन थालियो तथा मुस्लिम बहुल क्षेत्र [[पूर्वी बङ्गाल]] [[पाकिस्तान]]को हिस्सा बन्यो जुन [[पूर्वी पाकिस्तान]]को नामबाट जानिन थालियो। [[जमींदारी प्रथा]]ले यस क्षेत्रलाई नराम्रोसँग गाजेर राखेको थियो जसको बिरुध्द १९५० मा एउटा ठूलो आन्दोलन शुरु भयो र १९५२ को [[बङ्गला]] भाषा आन्दोलनको साथ जोडिएर यो बङ्गलादेशी गणतन्त्रको दिशामा एउटा ठूलो आन्दोलन बन्यो। यस आन्दोलनको फलस्वरूप बङ्गला भाषीहरूलाई उनीहरूको भाषाको अधिकार
=== बङ्गलादेशको इतिहासको मुख्य घटनाहरू ===
|