"माल्दिभ्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
}}
 
'''माल्दिभ्स''' ({{IPAc-en|audio=en-us-Maldives.ogg|ˈ|m|ɔː|l|d|aɪ|v|z}}, {{IPAc-en|ˈ|m|ɔː|l|d|iː|v|z}} or {{IPAc-en|ˈ|m|æ|l|d|aɪ|v|z}}<ref>[http://dictionary.reference.com/browse/Maldives Dictionary.com: Maldives]</ref>), ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖެ, ''Dhivehi Raa'je''), आधिकारिक नाम '''गणतन्त्र माल्दिभ्स''' ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, ''Dhivehi Raa'jeyge Jumhooriyya'') भारतीय उप-महाद्वीपको पश्चिममा [[हिन्द महासागर]]मा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । माल्दिभ्स [[दक्षिण एसिया]]को राजनीतिक र आर्थिक सहयोग मञ्च [[दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)|सार्क]]को सबैभन्दा सानो सदस्य हो। यसको राजधानी [[माले]] हो। माल्दिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट [[पर्यटन]] र [[माछा]] ब्यवसायमा आधारित छ र यसको गिन्ती सबैभन्दा गरीब {{Citation needed|date=June 2011}}देशहरू मध्ये हुन्छ। सन् २००८ मा राष्ट्रपति पदको लागि पहिलो पटक भएको बहुदलीय लोकतान्त्रिक चुनावमानिर्वाचनमा [[मोहमद नासिर]]ले विजय हासिल गरी [[मामून अब्दुल गय्यूम]]को तीस वर्षको वर्चस्वलाई तोड्यो।
 
== नामाकरण ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/996507" बाट अनुप्रेषित