"दक्षिण एसिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३७:
{{hidden end}}
}}
[[एसिया]] महादेशको दक्षिणको भू-भागलाई '''दक्षिण एसिया''' भनेर चिनिन्छ अथवा [[हिमालय]] र हिमालयका वरिपरिका क्षेत्रलाई पनि दक्षिण एसिया भनेर चिनिन्छ। अर्को शब्दमा भन्ने हो भने भारतीय प्लेटमा रहेको भू-भाग अथवा हिमालय र [[हिन्दूकुश]]देखि दक्षिणको भू-भाग जसलाई [[भारतीय उपमहाद्वीप]] पनि भनिन्छ दक्षिण एसिया हो। दक्षिण एसियाको दक्षिणको भाग समुद्रले घेरियेकोघेरिएको छ र पश्चिम, उत्तर र पुर्वमा क्रमशः [[पश्चिम एसिया]], [[मध्य एसिया]], [[पूर्व एसिया]] छन् र दक्षिण-पूर्वमा [[दक्षिण पूर्व एसिया]] पर्दछ।
कुन-कुन देश दक्षिण एसियामा पर्छ अथवा पर्दैन भन्ने मतमा भिन्न-भिन्न स्रोतका भिन्न-भिन्न विचार छन्। उदाहरणको लागि [[संयुक्त राष्ट्रसङ्घ]]को भौगोलिक क्षेत्र वर्गिकरणमा, [[नेपाल]], [[भारत]], [[भुटान]], [[पाकिस्तान]], [[अफगानिस्तान]], [[बङ्गलादेश]], [[माल्दिभ्स|मालद्वीप]] तथा [[श्रीलङ्का]] दक्षिण एसियाका राष्ट्र हुन् भनेर उल्लेख गरिएको छ। दक्षिण एसिया विश्वमा एक पाँचौँ भागभन्दा अधिक जनसङ्ख्याको घर हो, जुन विश्वमा धेरै जनसङ्ख्या भएको र उच्च जनघनत्वो भएको भौगोलिक क्षेत्र हो। यस क्षेत्रमा दक्षिण एसियाली सहयोग सङ्गठन भन्ने एउटा आर्थिक सङ्गठन छ।
 
"https://ne.wikipedia.org/wiki/दक्षिण_एसिया" बाट अनुप्रेषित