"भुटान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ११८:
== जीवनशैली ==
भुटानको जनसङ्ख्या करिब ६ लाख ७२ हजार छ।<ref>The population of Bhutan per the Government of Bhutan census of 2006 is 672,425 (2006) [1]. The population estimate in the CIA Factbook is 2,232,291 although it notes that other estimates are as low as 810,000. [2]. The United Nations estimate is 2,163,000 (2005). Neither the CIA nor the United Nations documents their methods of population estimate, while the सरकार of Bhutan provides detailed population figures down to the gewog level. In June 2005 yet another census was done र most recent population figures quoted by the सरकार based on the census is 672,425. Detailed breakdown information can be found at the following website http://www.bhutancensus.gov.bt. Country rankings are based on the CIA Factbook.</ref> भुटानको लगभग आधा मानिसहरू भुटानको आदीवासी हुन, जसलाई [[गांलोप]] भनिन्छ र [[तिब्बत]]को केही जातीहरूसँग यीनीहरूको निकटको सम्बन्ध छ। यस वाहेक अन्य जातीहरूमा नेपाली छन् र यिनीहरूको सम्बन्ध [[नेपाल]]सँग छ। त्यस वाहेक [[शरछोगपा]] र [[ल्होछामपा]] जातीहरू छन्। यहाँको आधिकारिक भाषा [[जोङखा|जोङ्खा]] हो, यीनीहरूको साथसाथै यहाँ थुप्रै अन्य भाषाहरू बोलिन्छ, जसमा केही त बिलिन हुने अबस्थामा छन्।
भुटानमा आधिकारिक धर्म [[बुद्ध धर्म|बौद्ध धर्म]]को [[महायान]] शाखा छ, जसको अनुसरण देशको लगभग तीन चौथाई जनताले गर्दछन। भुटानको २५ प्रतिशत जनसङ्ख्या [[हिन्दू धर्म]]को अनुयायी छन्। भुटानको हिंदूहिन्दू धर्मी नेपाली मूलका मानिसहरू हुन्, जसलाई ल्होछामपा पनि भनिन्छ। करिव एक लाख [[ल्होछामपा]]लाई सन् १९८९ मा देशबाट निकालिएको (भुटानी सरकारका अनुसार कतिपय स्वेच्छाले) थियो। पूर्वी नेपालमा एक लाख जनता र भारतमा ३० हजार जति [[शरणार्थी|शरणार्थीका]] रूपमा बसिरहेका छन्। उनिहरूले शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायुक्त र नेपाल सरकारबाट केही राहत र सहयोग् पाउछन्। भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम अर्न्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरिसकेका छन्। [[संयुक्त राज्य अमेरिका]]ले हालसम्म ३४ हजार १२९ शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ <ref>http://bhutansamachar.com/841.html</ref>।
 
== संस्कृति ==
"https://ne.wikipedia.org/wiki/भुटान" बाट अनुप्रेषित