"भुटान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
भुटानमा संविधान जारी भएको मिति जुलाई १८, २००८ हो। यस अनुसार कार्यकारी अंगमा राज्य प्रमुखमा राजा जिग्मे खेसर नामग्याल वाङचुक (डेसम्बर १४, २००६ देखि, नोबेम्बर ६ २००८ मा राज्यभिषेक), सरकार प्रमुख: प्रधानमन्त्री जिग्मे थिन्ले (अप्रिल ९, २००८ देखि), मन्त्रि परिषद: ल्येन्गे सुन्छोग – राजाबाट मनोनित एवं राष्ट्रिय सभाबाट अनिमोदित र पाँच वर्षे अवधिका लागि काम गर्ने छन्। यहाँ पहिलो चुनाव मार्च २००८ मा सम्पन्न भएको हो।
 
व्यवस्थापकीय अंगमा दुई सदनात्मक ब्यबस्था छ। माथिल्लो सदन राष्ट्रिय परिषद गैर राजनीतिक (२५ सदस्यीय – २० जिल्लाबाट एक-एक जना गरी २० जना र ५ जना राजाबाट मनोनित), चार वर्षे अवधि; तल्लो सदन राष्ट्रिय सभा (४७ सदसीय, पाँच वर्षका लागि प्रतक्षप्रत्यक्ष निर्वाचित) हुने गर्छन। पछिल्लो पटक राष्ट्रिय परिषदको निर्वाचन डेसम्बर ३१, २००७ र जनवरी २९, २००८ मा सम्पन्न भएको हो भने राष्ट्रिय सभाको निर्वाचन मार्च २४, २००८ मा सम्पन्न भएको थियो।<ref>http://bhutansamachar.com/%E0%A4%AD%E0%A5%81%E0%A4%9F%E0%A4%BE%E0%A4%A8%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87</ref>।
 
== भूगोल ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/996502" बाट अनुप्रेषित