"भुटानी शरणार्थी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३:
 
== इतिहास ==
[[भुटान]]मा दुई प्रकारका नेपाली मूलका मान्छेमानिस बसोबास गर्छन- एक जो पहिलेदेखि नै भुटानमा बस्दथे, अर्को जो सन १९५० को दशकमा [[भारत]]बाट भुटानमा बसाइ सरे।
[[भुटानी महायान बौद्ध]] सम्प्रदाय (जो [[तिब्बत]]बाट भुटानमा फैलियो) को विकासमा नेपाली राजकुमारी [[भृकुटी]] र नेपाली कलाकार [[अरनिको]]ले योगदान दिएका छन। अतः नेपाली कलाकार तथा शिल्पकार मध्ययुग देखि नै भुटानमा कला, स्तुप निर्माण आदि को लागि जाने गर्दथे। भुटानमा १९ औँ शताब्दीदेखि नै नेपाली मूलको मानिसहरूहरु बसोबास गर्दै आएको इतिहास छ।