"भुटानी शरणार्थी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १५:
भुटानी शरणार्थी (ल्होतसम्पा) दक्षिण भुटानमा उन्नाईसौं शताब्दिदेखिनै बसोबास गर्दै हुनुहुन्थ्यो, उँहालाई सन १९८८ को मूलूककै प्रथम जनगणना पछि भुटानबाट बाहिर खेदिइयो। उँहा अहिले पूर्व नेपालको शरणार्थी शिविरमा जीवन बिताई रहनुहुँदैछ।
 
हिन्दु== नयाँ विकास ==
नेपालले यो समस्या भुटानी आन्तरिक समस्याको रूपमा लियो किनकि यो समस्या नेपाल र नेपाली बिच जोडिएको थिएन। तर एक लाख शरणार्थीलाई पालन-पोषण गर्नु नेपालको लागि कठिन हुँदै थियो। साथै, नेपाली मूल, हिंदूहिन्दू संस्कृति (त्यो समय नेपाल एक मात्र हिन्दुहिन्दू राष्ट्र थियो) आदिसँग सम्बन्धित दबाब (प्रेसर) बढेपछि सन १९९९ मा नेपालका तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र सङ्घ]]लाई यस समस्याको बारेमा जानकारी गराउनुभयो।
 
वर्षौ सम्म शरणार्थीको जीवन गुजार्न बाध्य शरणार्थीहरूले [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|माओवादी]]को प्रभावबाट भुटानी कम्युनिस्ट पार्टी (माओवादी) को स्थापना गरे जुन भुटानमा राजतन्त्र समाप्त गरी एक कम्युनिस्ट [[गणतन्त्र]] भुटानको स्थापना गर्न चाहन्थ्यो।
 
अन्तराष्ट्रिय समुदायको लामो छानबिन पछि तथा प्रतिहिंसाको सम्भावनालाई मध्यनजर गरी यि शरणार्थीहरूलाई [[संयुक्त राज्य अमेरिका]], [[ब्रिटेन]], [[अस्ट्रेलिया]] तथा अन्य युरोपी राष्ट्रमा लैजाने प्रस्ताव ल्याए। यस प्रस्तावमा भुटानी शरणार्थीहरूको मिश्रित प्रतिक्रिया आयो। केहि मानिस अब कुनै पनि देशमा [[नागरिक]] बनेर बस्न चाहन्छन त केहि मानिस अफ्नो देशमा नै फर्कन चाहन्छन ।<ref name="one">{{cite news|url=https://www.bbc.com/nepali/news-47606941 |title=भुटानी शरणार्थी: कसैको स्वदेश फर्कने इच्छा, कसैको नेपालमै समायोजन होस् भन्ने |accessdate=03 Nov 2019}}</ref>
 
==यो पनि हेर्नुहोस्==