"कोङ्कणी भाषा" का संशोधनहरू बिचको अन्तर

लेख विस्तार
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४१:
कोङ्कणी एक [[दक्षिण हिन्द-आर्य भाषाहरू|दक्षिण हिन्द-आर्य भाषा]] हो । यसमा अझै पनि [[वैदिक संस्कृत]]को भाषिक तत्त्व कायम हुनका साथै यो दुवै पश्चिमी र पूर्वीय हिन्द-आर्य भाषा समूहसँग मिल्दोजुल्दो छ ।<ref>{{cite book|last1=कार्डोना|first1=जोर्ज|last2=जैन|first2=धनेश|title=The Indo-Aryan Languages|year=सन् २००७|publisher=रुटलेज|isbn=978-0-415-77294-5|pages=८३४}}</ref>
 
कोङ्कण क्षेत्रबाहेकक्षेत्र बाहेक उत्तरमा [[दमन जिल्ला]]देखि दक्षिणमा [[कोच्चि]]सम्म कोङ्कणी भाषाका विभिन्न भाषिका बोलिन्छ । यद्यपि, मानक कोङ्कणीसँग वास्ता नभएको तथा एक-अर्कासँग पनि सम्पर्क नभएका हुनाले यी भाषिकाका वक्ताले एक-अर्कालाई सहजै बुझ्न सक्दैनन् । तटीय महाराष्ट्रमा बोलिने मालवणी, चित्पावनी, पूर्वी भारतीय कोली र आगरी जस्ता भाषिकाहरू कोङ्कणी नबोल्ने क्षेत्रमा बोलिने भाषाहरूसँग मिसिएर छिटै हराउने खतरामा छन् ।<ref>{{Cite web|url=https://timesofindia.indiatimes.com/city/goa/konkanis-to-be-blamed-for-lingos-precarious-state/articleshow/65494285.cms|title='Konkanis to be blamed for lingo's precarious state' - Times of India|website=द टाइम्स अफ इन्डिया|accessdate=२७ डिसेम्बर २०२०}}</ref><ref>{{Cite web|url=https://www.livemint.com/Leisure/AJVHke7VvvvVPerV1jv8WO/Konkani-a-language-in-crisis.html|title=Konkani: a language in crisis|first=विवेक|last=मेनेजेस|date=८ सेप्टेम्बर २०१७|website=मिन्ट|accessdate=२७ डिसेम्बर २०२०}}</ref>
 
==वर्गीकरण==
"https://ne.wikipedia.org/wiki/कोङ्कणी_भाषा" बाट अनुप्रेषित