"भारतका आधिकारिक भाषाहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
[[चित्र:दक्षिणएसियाको भाषा सम्बन्धी मानचित्र.png|thumb|right|250px|[[भारत]] र [[दक्षिण एसिया]]को भाषा सम्बन्धी मानचित्र]]
 
'''[[भारत]]को [[आधिकारिक भाषा]]''', [[हिन्दी]] हो र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] सहायक वा गौण आधिकारिक भाषा हो; [[भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू|भारतका राज्य]]हरु आफ्नो आधिकारिक भाषा(हरु) विधिककानुनी रूपले घोषित गर्न सक्छन्। [[भारतीय संविधान]], र न कुनै भारतीय कानुन कुनै [[राष्ट्रभाषा]]लाई परिभाषित गर्दछ।
 
जुन बेला संविधान लागु गरियो, त्यस बेला अङ्ग्रेजी आधिकारिक रूपले केन्द्र र राज्य दुइटै स्तरमा उपयोगमा थियो। संविधान द्वारा यो परिकल्पित गरिएको थियो कि आउँदा १५ वर्षमा अङ्ग्रेजीलाई चरणबद्ध रूपले हटाउन विभिन्न भारतीय भाषाहरु, विशेष गरी हिन्दीलाई उपयोगमा ल्याइनेछ, तर तब पनि संसदलाई यो अधिकार दिइएको थियो कि त्यो विधिक रूपले त्यसको पछि पनि अङ्ग्रेजीको उपयोग हिन्दीका साथ केन्द्र स्तरमा र अन्य भाषाहरुका साथ राज्य स्तरमा चालू राख्न सक्तछ।