"दक्षिण एसिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४४:
[[File:India and South Asia Köppen climate map with legend.jpg|thumb|दक्षिण एसियाको कोपेन जलवायु वर्गीकरण मानचित्र.<ref name="Peel">{{cite journal | author=Peel, M. C. and Finlayson, B. L. and McMahon, T. A. | year=2007 | title= Updated world map of the Köppen–Geiger climate classification | journal=Hydrol. Earth Syst. Sci. | volume=11 | pages=1633–1644 |doi=10.5194/hess-11-1633-2007 | url=http://www.hydrol-earth-syst-sci.net/11/1633/2007/hess-11-1633-2007.html | issn = 1027-5606}} ''(direct: [http://www.hydrol-earth-syst-sci.net/11/1633/2007/hess-11-1633-2007.pdf Final Revised Paper])''</ref>]]
 
विभिन्न मुलुक जुन ब्रिटिसबेलायती साम्राज्यका अङ्ग थिए र केही अन्य देशलाई राखेर दक्षिण एसियाको परिभाषा पनि दिइने गरिन्छ। अहिलेको भारत, पाकिस्तान र बङ्गलादेश ब्रिटिसबेलायती साम्राज्यको अङ्ग थियो, तर श्रीलङ्का र वर्मालाई पनि कहिले काही सम्मिलित गर्ने गरिन्छ। एडेन कोलोनी, ब्रिटिस सोमालील्यान्ड र सिङ्गापुर माथि पनि ब्रिटिसबेलायती राजले शासन गरेको तर यी राष्ट्रहरूलाई एसियाको कुनै पनि भागमा समावेश गरिइँदैन
दक्षिण एसियाली क्षेत्री सहयोग सङ्गठन (दक्षेस) छिमेकी राष्ट्रहरूको एउटा समूह हो, जसको स्थापना १९८५ मा गरिएको थियो, जसका सदस्य राष्ट्रहरू थिए — नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, मालद्वीप तथा श्रीलङ्का — तर २००६ मा आठौँ सदस्यको रूपमा अफगानिस्तानलाई समावेश गरेपछि दक्षिण एसियाको क्षेत्र बढेको हो। विश्व बङ्कले दक्षिण एसियाको समूहमा दक्षेसको मात्र सात मुख्य सदस्यलाई राखेको छ र अफगानिस्तानलाई यस समूहबाट बाहिर राखेको छ। यस समूहमा तीन स्वतन्त्र मुलुकहरूलाई शामेल गरियेका छन जुन ब्रिटिश शासनबाट मुक्त थिये – नेपाल, भुटान तथा अफगानिस्तान। दक्षिण एसियाली मुक्त व्यापार सहमतिको अनुमति दक्षेस द्वारा दिइन्छ र यस पत्रमा सङ्गठनका मुख्य सात सदस्य द्वारा हस्ताक्षर गरिन्छ, यद्यपि मालद्वीपको लागि एक विशेष शर्त राखियेको छ।
राष्ट्र-सङ्घको जनसङ्ख्या जानकारी संजाल (पपुलेशन इन्फरमेशन नेटवर्क – पोपीन) ले गरेको वर्गीकरणमा नेपाल, बङ्गलादेश, बर्मा, भारत, ईरान, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्कालाई दक्षिण एसियाको श्रेणीमा वर्गीकृत गरेको छ, जबकि मालद्वीपलाई यसको स्थितीको हिसाबले पेसिफिक पोपीन सबरिजनल नेटवर्क इन प्रींसीपलको सदस्य ठानेको छ।
"https://ne.wikipedia.org/wiki/दक्षिण_एसिया" बाट अनुप्रेषित