"दक्षिण एसिया" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ४४:
[[File:India and South Asia Köppen climate map with legend.jpg|thumb|दक्षिण एसियाको कोपेन जलवायु वर्गीकरण मानचित्र.<ref name="Peel">{{cite journal | author=Peel, M. C. and Finlayson, B. L. and McMahon, T. A. | year=2007 | title= Updated world map of the Köppen–Geiger climate classification | journal=Hydrol. Earth Syst. Sci. | volume=11 | pages=1633–1644 |doi=10.5194/hess-11-1633-2007 | url=http://www.hydrol-earth-syst-sci.net/11/1633/2007/hess-11-1633-2007.html | issn = 1027-5606}} ''(direct: [http://www.hydrol-earth-syst-sci.net/11/1633/2007/hess-11-1633-2007.pdf Final Revised Paper])''</ref>]]
विभिन्न मुलुक जुन ब्रिटिस साम्राज्यका अङ्ग थिए र केही अन्य देशलाई राखेर दक्षिण एसियाको परिभाषा पनि दिइने गरिन्छ। अहिलेको भारत, पाकिस्तान र बङ्गलादेश ब्रिटिस साम्राज्यको अङ्ग थियो, तर श्रीलङ्का र वर्मालाई पनि कहिले काही सम्मिलित गर्ने गरिन्छ। एडेन कोलोनी, ब्रिटिस सोमालील्यान्ड र
दक्षिण एसियाली क्षेत्री सहयोग सङ्गठन (दक्षेस) छिमेकी राष्ट्रहरूको एउटा समूह हो, जसको स्थापना १९८५ मा गरिएको थियो, जसका सदस्य राष्ट्रहरू थिए — नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, मालद्वीप तथा श्रीलङ्का — तर २००६ मा आठौँ सदस्यको रूपमा अफगानिस्तानलाई समावेश गरेपछि दक्षिण एसियाको क्षेत्र बढेको हो। विश्व बङ्कले दक्षिण एसियाको समूहमा दक्षेसको मात्र सात मुख्य सदस्यलाई राखेको छ र अफगानिस्तानलाई यस समूहबाट बाहिर राखेको छ। यस समूहमा तीन स्वतन्त्र मुलुकहरूलाई शामेल गरियेका छन जुन ब्रिटिश शासनबाट मुक्त थिये – नेपाल, भुटान तथा अफगानिस्तान। दक्षिण एसियाली मुक्त व्यापार सहमतिको अनुमति दक्षेस द्वारा दिइन्छ र यस पत्रमा सङ्गठनका मुख्य सात सदस्य द्वारा हस्ताक्षर गरिन्छ, यद्यपि मालद्वीपको लागि एक विशेष शर्त राखियेको छ।
राष्ट्र-सङ्घको जनसङ्ख्या जानकारी संजाल (पपुलेशन इन्फरमेशन नेटवर्क – पोपीन) ले गरेको वर्गीकरणमा नेपाल, बङ्गलादेश, बर्मा, भारत, ईरान, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्कालाई दक्षिण एसियाको श्रेणीमा वर्गीकृत गरेको छ, जबकि मालद्वीपलाई यसको स्थितीको हिसाबले पेसिफिक पोपीन सबरिजनल नेटवर्क इन प्रींसीपलको सदस्य ठानेको छ।
|