"पारिजात (साहित्यकार)" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
'''पारिजात''' (वास्तविक नाम: '''विष्णु कुमारी वाइबा''', वि.सं. १९९४ - वि.सं. २०५०) प्रसिद्ध नेपाली [[साहित्यकार]] हुन्। साहित्यका विभिन्न बिधामा कलम चलाउने भएकाले नै पारिजात लाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद विसङ्गतिवाद इत्यदि भाव पाइन्छ।
 
==वाल्यकालबाल्यकाल तथा जीवनी==
पारिजातको जन्म [[दार्जिलिङ]]को लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैलेआफैँले रोजेकी थिइन्। उनका असङ्ख्याअसङ्ख्य कृतिहरूले जिवन्तजीवन्त सुभाससुवास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा [[काठमाडौँ]] भित्रिएकी पारिजातले [[पद्मकन्या विद्याश्रम]]बाट प्रवेशिका र [[पद्मकन्या बहुमुखी क्याम्पस|पद्मकन्या कलेज]]बाट बी.ए. सम्मको पढाई हासिल गरेकिगरेकी थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले [[त्रिभुवन विश्वविद्यालय]]मा उनी भर्ना त भईन तर २६ वर्षको उमेरमा शारीरिक असक्तता र लेखन कार्यमा विशेष सक्रिय भएकोभएका कारणले उनको इच्छा अधुरै रह्यो।<ref>https://www.dictionnaire-creatrices.com/fiche-parijat</ref> दर्शनशास्त्र र साहित्य बिषयकाविषयका ग्रन्थहरुग्रन्थहरू खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक सङ्घर्षसिलसङ्घर्षशील नारी थिइन।थिइन् । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन्। त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोगवियोगको पीडा पनि खप्नुपर्यो। पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसिबसी अध्यनमाअध्ययनमा लाग्दा उनले विभिन्न अभावहरूसँग जूध्नुपर्यो।जुध्नुपर्यो। बीवि.सं. २०२९ सालमा पिताउनका कोपिताको देहावसान भएपछि उनलाईउनी पितृस्नेहबाट पनि बन्चितवञ्चित हुनुपर्यो।
 
वि.सं. २०१३ सालमा '[[धरती (पत्रिका)|धरती]]' पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्यसाहित्यिक यात्रा सुरु गरेकी थिइन्।
 
== स्वभाव ==