|
|
}}
'''परमहंस योगानन्द''' (५ जनवरी १८९३ – ७ मार्च १९५२), बीसौं शताब्दीका एक आध्यात्मिक [[गुरू]], [[जोगी समुदाय|योगी]] र [[सन्त]] थिएहुनुहुन्थ्यो । उनलेउहाँले आफ्नो अनुयायिहरूलाई क्रिया योगको उपदेश दिएदिनुभएको थियो तथा सम्पूर्ण [[विश्व]]मा त्यसको प्रचार तथा प्रसार गरेकागर्नुभएको थिएथियो । योगानन्दका अनुसार क्रिया योग [[ईश्वर]]सँग साक्षात्कारको लागि एउटा प्रभावकारी विधि हो जसको पालनले कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई सफल र इश्वरलाई प्राप्त गर्न अग्रसर हुन सक्छन् । योगानन्द प्रथम भारतीय गुरु थिएहुनुहुन्थ्यो जसले आफ्नो जीवनमा गरेका विभिन्न कार्यहरूलाई पश्चिमी राष्ट्रहरूमा फैलाउने कार्य गरेकागर्नुभएको थिएथियो ।
==जीवन==
|