"सरकार प्रमुख" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
'''सरकर प्रमुख ''' कुनै पनि राष्ट्र वा स्वशासित क्षेत्रको सरकारको मुखिया, अर्थात [[कार्यपालिका]] प्रमुख, जसको निर्देशन अनुसार सरकार काम गर्छ,लाई बुझिन्छ।
 
अधिकांश संसदीय देशहरूमा, र विशेषतः, वेस्टमिनिस्टर प्रणालीबाट प्रभावित व्यवस्थाहरूमा, सरकार प्रमुख र राष्ट्रप्रमुख पदको अधिकार, काम र कर्तव्य पूर्णत अलग राखिन्छ र सरकार प्रमुख कोप्रमुखलाई आमरुपमा "[[प्रधानमन्त्री]] "वा चान्सलर भनिन्छ। भने , राष्ट्र अध्यक्षीय देशहरूमा राष्ट्रप्रमुख तथा सरकार प्रमुख , दुवैको कार्यभार एक व्यक्तिलाई नै दिइन्छ, जसलाई "[[राष्ट्रपति]]" भनिन्छ । केहि देशहरूमा, राष्ट्रपतिको मातहतमा एक अतिरिक्त पदाधिकारी हुन्छ, तथा कार्यकारी शक्ति दुवै जनामा विभिन्न मात्रा निहित हुन्छ। यस्तो व्यवस्थालाई अर्ध राष्ट्रपतीय (अर्ध-अध्यक्षीय) प्रणाली भनिन्छ। यस्तो व्यवस्था [[श्रीलङ्का|श्रीलंका]], [[रुस]], [[चीन]] र फ्रान्समा देख्न सकिन्छ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सरकार_प्रमुख" बाट अनुप्रेषित