"राष्ट्रप्रमुख" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
 
=== प्रतीकात्मक भूमिका ===
राष्ट्रप्रमुखलाई One of the most important roles of the modern head of state is being a living national symbol of the state; in hereditary monarchies this extends to the monarch being a symbol of the unbroken continuity of the state.
 
धेरै देशहरूमा, राष्ट्रप्रमुखको आधिकारिक पोट्रेट चित्र सरकारी कार्यालय, अदालत र अन्य सार्वजनिक भवनहरू,मा देख्न सकिन्छ। यो अवधारणा मध्यकालीन समय देखि नै प्रचलनमा आएको थियो । यो प्रचलन कहिले काहीं अति उग्र रुपमा लिइन्छ र राष्ट्रप्रमुखलाई नै राष्ट्रको प्रतीक मानिन्छ जसले गर्दा व्यक्ति पुजाको सुरुवात हुन्छ र अन्य प्रतिक जस्तै झण्डा भन्दा पनि राष्ट्रप्रमुखलाई देशको प्रतिनिधित्व मानिन्छ ।
 
=== कार्यकारी भूमिका ===