"साबित्रा भण्डारी" का संशोधनहरू बिचको अन्तर

 
====राष्ट्रिय महिला फुटबल लिग २०७७====
साबित्रा भण्डारी सम्मिलित सशस्त्र प्रहरी बलको टोली २०७७ सालको राष्ट्रिय महिला फुटवल लिगको विजेता बनेको थियो। प्रतियोगिता२०७७ भरकोफागुन सर्बाधिक गोलकर्ता रहेकिगते साबित्रा प्रतियोगिताको दशौं खेलमा पुलिसविरुद्ध खेलमा गम्भिर चोटका कारण घाइते भएकि थिइन्, चोट कै कारण खेलको ७९ औं मिनेटमा साबित्राले मैदान छाडेकी थिइन्। उनको ठाँउमा मैदान प्रवेश गरेकी [[रविना गोले]]ले ८६ औं मिनेटमा गोल गर्दै एएिफलाई जित दिलाएकी थिइन्। साबित्राले गोलको लागि प्रयास गर्दा उनलाई चोट लागेको थियो। विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो।
 
===माल्दिभ्स लिग===
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/996015" बाट अनुप्रेषित