"राष्ट्रप्रमुख" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
 
== काम कर्तव्य ==
राष्ट्रप्रमुख सम्प्रभुसत्ता सम्पन्न राष्ट्रमा सर्वोच्च ओहोदा हो। राष्ट्रप्रमुखसंग [[संविधान]]ले दिए अनुसार निम्न उल्लेखित केही वा सबै अधिकार निहित हुन्छ। कुनै व्यक्ति राष्ट्रप्रमुख बनेपछि वा बनेको केही समय पश्चात, राष्ट्रप्रमुखले कार्यभार ग्रहण गर्ने बेलामा प्रायः औपचारिक समारोह हुन्छ। यसलाई [[गणतन्त्र|गणतन्त्रमा]] राष्ट्रपतिको सपथ ग्रहण, वा [[राजतन्त्र]]मा राज्यारोहण/ राज्याभिषेक भनिन्छ ।
 
=== प्रतीकात्मक भूमिका ===