"राष्ट्रप्रमुख" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
राष्ट्रप्रमुख अथवा राष्ट्राध्यक्ष कुनै पनि सम्प्रभु राष्ट्रको एक सार्वजनिक राजनैतिक व्यक्तित्व हो। राष्ट्रप्रमुखलाई सम्पूर्ण राष्ट्रको एकता तथा संविधान रक्षा तथा पालनको चिन्हात्मक मानवीय स्वरूपको रुप मानिन्छ। विभिन्न देशहरूमा राष्ट्रप्रमुखलाई [[राजा]] (नेपाल अधिराज्य), [[महारानी]] (बेलायत), [[जार]] ([[रुसी साम्राज्य]]), [[सम्राट]] (जापानी साम्राज्य) , [[सुल्तान]] (सल्तानत), [[बादशाह]], [[राष्ट्रपति]] (गणतन्त्र), परमाधिपति, [[अयातुल्लाह]] (इरान), [[राजकुमार]] (साउदी अरब), [[सर्वोच्च नेता]] (उत्तर कोरिया), परम-नेता, इत्यादि जस्ता विभिन्न उपाधीहरूले सम्बोधन गरिन्छ। देशको शासकीय स्वरुप तथा शक्ति पृथकीकरणको आधारमा , राष्ट्रप्रमुख आलंकारिक संवैधानिक प्रमुख (बेलायति राजतन्त्र , जापानी राजतन्त्र, [[भारतको राष्ट्रपति|भारतीय राष्ट्रपति]], [[नेपालका राष्ट्रपति]]) वा समानान्तर रुपमा एकसाथ सरकार प्रमुख पनि ([[अमेरिकाको राष्ट्रपति|अमेरिकी राष्ट्रपति]], जो अमेरिकी सेनाको परमाधिपति समेत हुन्) हुन सक्छन् ।
 
== काम कर्तव्य ==
 
=== प्रतीकात्मक भूमिका ===
 
=== कार्यकारी भूमिका ===
 
==== उच्च आधिकारीहरूको नियुक्ति ====
 
==== कुटनैतिक भूमिका ====
 
==== सैन्य भूमिका ====
 
=== व्यवस्थापकीय भूमिका ===
 
=== संसद अधिवेशन आह्वान तथा अन्त्य; संसद भंग ===
 
=== अन्य विशेषाधिकार ===
 
** 2.5.1Granting titles and honours
** 2.5.2Immunity
** 2.5.3Reserve powers
** 2.5.4Right of pardon
 
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==