"अप्राकृतिक मैथुन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
{{यौन तथा कानुन}}
 
युरोपेली औपनिवेशिक शासन कालमा युरोपेली धार्मिक मान्यताद्वारा बन्देज लगाइएका यौन कृयाकलापहरूलाई अपधारिकरण गर्न '''अप्राकृतिक मैथुन'''को परिभाषा निर्माण गरिएको हो । विश्वबाट उपनिवेश काल समाप्त भइसक्दा पनि कतिपय देशहरूको कानुनमा अप्राकृतिक मैथुनको कसुर उल्लेख भएको पाइन्छ । <ref>Robert A. J. Gagnon, ''The Bible and Homosexual Practice'', pp. 73–74</ref><ref>[http://www.westernsem.edu/files/westernsem/gagnon_autm05_0.pdf Gagnon, ''Why the Disagreement over the Biblical Witness on Homosexual Practice'', pp. 46–50] {{webarchive|url=https://web.archive.org/web/20080512090559/http://www.westernsem.edu/files/westernsem/gagnon_autm05_0.pdf |date=2008-05-12 }}</ref>
'''अप्राकृतिक मैथुन''' भन्नाले प्रकृति नियम विपरित तथा कुनै राष्ट्रको कानुनमा अप्राकृतिक मैथुनको रूपमा उल्लेख गरिएका यौन व्यबहारलाई जनाउँदछ । यस अन्तर्गत [[मुख मैथुन]], [[गुदा मैथुन]], [[हस्तमैथुन]] आदि पर्दछन । कतिपय राष्ट्रहरूको कानुनमा [[हाडनाता करणी]]लाई पनि अप्राकृतिक मैथुनको रुप उल्लेख गरिएको पाईन्छ ।
==समयौनिकताको अपधारिकरण==
 
{{Main|समयौनिकताको अपधारिकरण}}
{{ठुटो}}
बेलायती उपनिवेश कालमा [[समयौनिकता]]लाई अपधारिकरण गरिएको थियो । <ref> {{cite web| url=https://www.researchgate.net/publication/263320643_British_colonialism_and_the_criminalization_of_homosexuality| title=British colonialism and the criminalization of homosexuality | publisher=Cambridge Review of International Affairs}} </ref> बेलायती उपनिवेश हटिसकेपछि समयौनिकताको अपधारिकरण क्रमशः बदर गरिँदै गएको छ भने कतिपय देशहरूले यो उपनिवेशकालीन कानुनलाई कायम राखेका छन् । <ref>{{cite book | last = Weeks | first = Jeff | title =Sex, Politics and Society: The Regulation of Sexuality Since 1800 | publisher = Longman Publishing Group |date=January 1981 | location = London | isbn = 0-582-48334-4}}</ref> <ref> {{cite web|url=https://ilga.org/downloads/2017/ILGA_State_Sponsored_Homophobia_2017_WEB.pdf | title=State-Sponsored Homophobia: A World Survey of Laws: criminalisation, protection and recognition of same-sex love | publisher = ILGA }} </ref>
 
==प्रजनन केन्द्रित यौन==
यौन सम्पर्कको एक मात्र उद्देश्य प्रजनन हो भन्ने मान्यता राख्ने व्यक्तिहरूले प्रजनन उद्देश्य नरहेको मैथुनहरूलाई पनि अप्राकृतिक मैथुन ठहर गरेको पाइन्छ । प्रजननको उद्देश्य राखेर [[योनी]]मा [[शिश्न]]को प्रवेश हुने यौन सम्पर्क बाहेक गुदद्वार मैथुन, मुख मैथुन, हस्तमैथुन लगायतका मैथुन अप्राकृतिक भन्ने मान्यता रहेको पाइन्छ । <ref>[http://www.myetymology.com/english/sodomy.html myetymology.com] {{webarchive|url=https://web.archive.org/web/20120916041421/http://www.myetymology.com/english/sodomy.html |date=2012-09-16 }}, Sodomy</ref>
==सन्दर्भ==
{{reflist}}
[[श्रेणी:फौजदारी अपराध]]
[[श्रेणी:अप्राकृतिक मैथुन]]