"कामेत" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox mountain | name = कामेत | other_name = | photo = Kamet.jpg | photo_caption = | elevation_m = 7756 | elevation_ref = <ref name="peaklist">{{ci...
(कुनै भिन्नता छैन)

१३:३४, १७ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

कामेत भारतको उत्तराखण्डमा अवस्थित नन्दा देवी पर्वत पछिको दोस्रो अग्लो हिमाल हो। यो हिमाल उत्तराखण्ड चमौली जिल्लामा पर्दछ। यसको उचाइ ७,७५६ मिटर रहेको छ।

कामेत
सर्वोच्च बिन्दु
उचाइ७,७५६ मी (२५,४४६ फिट)[१]
प्रमुखता२,८२५ मी (९,२६८ फिट)[१]
Ranked 121st
भिन्नता७० किमी (४३ माइल) Edit this on Wikidata
सूचीअल्ट्रा
निर्देशाङ्क३०°५५′१२″उ॰ ७९°३५′३०″पू॰ / ३०.९२०००°N ७९.५९१६७°E / 30.92000; 79.59167निर्देशाङ्कहरू: ३०°५५′१२″उ॰ ७९°३५′३०″पू॰ / ३०.९२०००°N ७९.५९१६७°E / 30.92000; 79.59167[१]
भूगोल
कामेत is located in उत्तराखण्ड
कामेत
कामेत
उत्तराखण्डको नक्सामा कामेत
स्थानउत्तराखण्ड, भारत
हिमशृङ्खलागढवाल हिमशृङ्खला
आरोहण
पहिलो आरोहण२१ जुन १९३१ मा फ्रान्क स्मिथ, एरिक सिप्टन, आर.एल. होल्ड्स्वर्थ तथा लेवा शेर्पाद्वारा
सबैभन्दा सजिलो मार्गहिउँको चढान

आरोहण इतिहास

कामेत हिमालको आरोहणको प्रयास १८५५ मा भएको थियो, तर २१ जुन १९३१ मा मात्र बेलायती आरोहणका सदस्यहरू फ्रान्क स्मिथ, एरिक सिप्टन, आर.एल. होल्ड्स्वर्थ तथा लेवा शेर्पाले सफल आरोहण गरे।

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ "High Asia I: The Karakoram, Indian Himalaya and India Himalaya (north of india)", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-२८ 

बाह्य कडीहरू