"६४ साल पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १२:
 
== पृष्ठभुमी ==
रणबहादुर शाहले औपचारिक रुपमा बहादुर शाहलाई नायब पदबाट हटाई राज्याधिकार लिएर मनखुशी गर्न थाले। बहादुर शाहको अवसानपछि नेपालको दुर्दशा शुरू भएको कुरा घटनाक्रमले देखायो । तात्कालिन स्वामी महाराज रणबहादुर शाह नै त्यसका प्रमुख कारक देखिए। उनलेपश्चिमतर्फ राज्याधिकारराष्ट्र लिनेवित्तिकैएकीकरण मनखुशीलडाइँ, गर्नभोटसँगको लागे।दुई धेरैपटकक धनयुद्ध आवश्यक पर्दाचीनसँगको जोखिमी लडाइँ लड्दा ढुकुटी रित्तो थियो तर रणबहादुर उनलाईशाहलाई काका बहादुर शाहले धन मासेको वा राखेको शंका भयो। त्यत्रो पश्चिमको लडाइँ, भोटसँगको युद्ध, चीनसँगको जोखिमी लडाइँ लड्दा ढुकुटी रित्तो थियो।
 
तर, रणबहादुर शाहले आफूले गरेको, भनेको कुरा नमान्ने भनी वीर देशभक्त सपूत [[बहादुर शाह]]लाई भए नभएको राजद्रोहको झूटो अभियोग लगाई जेलमा कोचे।
 
स्वामीरणबहादुर महाराजबाटशाहले परम्परा विपरीत ब्राह्मण कन्या कान्तिवतिसँग प्रतिलोम प्रेमविवाह गरी त्यसबाट जन्मने सन्तानलाई राजगद्दी दिने कबोल गर्ने, त्यसको विरोध गर्नेको दोहोलो काढ्ने, काका [[बहादुर शाह]]लाई बन्धनमा पारेर मार्ने, काम गरे।

कान्तिवती क्षयरोगले ग्रसित भएपछि रणबहादुर शाहले मठमन्दिर र देवीदेवता भाकल गर्न थाले तर अवस्था सुधार भएन। कान्तिवतिले आफ्ननो पुत्र गीर्वाणयुद्ध विक्रमलाई राजगद्दी भएको हेर्ने इच्छा व्यक्त गरेपछि डेढ वर्षका शिशुलाई राजा बनाउने, तीन–चार वर्षका बालकलाई मुख्य चौतरिया घोषित गर्ने, २४ वर्षको उमेरमा जोगी हुन राजकाज त्याग्ने काम गरे। कान्तिवतिको मृत्यु पछि रणबहादुर शाह पागल जस्तै भए। कान्तिवतिलाई औषधि बनाउने वैद्यको हात कोलमा पेल्न लगाए, देवी देउता मन्दिरको अपमान गरे र फेरि राजकाजमा हस्तक्षेप गर्ने, सात कुल उँभो सात कुल उँधो धर्म भकाएर राजभार सुम्पेका भाइभारदारसँग लड्न मोर्चा कस्ने, आफ्नो राष्ट्रको सम्प्रभुतामा समेत आँच पुर्‍याउँदै पराइलाई उठाएर राजपाठ पुनः प्राप्त गर्ने, आफ्ना अधीनका भारदारलाई नानाभाँती अप्टिक लगाई बध गराउने, आफ्ना हातमुखले गद्दी सुम्पेको आफ्नै छोराका बफादार भाइभारदारमाथि राजद्रोहको बात लगाउने लगायतका कुकामहरू भए।
 
उनका तिनै कार्यले प्रजामा आतङ्क र नेपालको इतिहासमा जहानियाँ शासनको शुरूआत गराएको थियो। गुठबिर्ता, किपट हरण त्यस जमानामा चिताइनसक्नु कुरा थियो।
"https://ne.wikipedia.org/wiki/६४_साल_पर्व" बाट अनुप्रेषित