"सोलुखुम्बु जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २१:
{{DistrictsOfNepal}}
[[File:Solukhumbu7.JPG|thumb|सोलुखुम्बु जिल्लाको हिमाली मार्ग]]
'''सोलुखुम्बु जिल्ला''' ([[शेर्पा भाषा|शेर्पा]] भाषा: {{bo-textonly|ཤར་ཁུམ་བུ་རྫོང་ཁ།ཤར་ཁུམ་བུ་རྫོང་།}}, Wylie: ''shar khum bu dzong kha'' ), [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्रको [[सगरमाथा]] अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान ([[शेर्पा भाषा|शेर्पा]] भाषा: {{bo-textonly|ཇོ་མོ་གླང་མ།}}, Wylie: ''jo mo glang ma'' ) [[सगरमाथा]] हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध भएको मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा ३१ वटा गाउँ विकास समितिहरू छन र १ नगरपालिका छ।
 
==जिल्लाको नामाकरण==