"सोलुखुम्बु जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३३:
* अक्षांश:- २७ डिग्री २०' ३९' देखि २८ डिग्री ६' २४' उत्तर
* देशान्तर:- ८६ डिग्री ०' २१' देखि ८७ डिग्री ०' १' पूर्व
* सिमाना:- पूर्व-[[सङ्खुवासभा जिल्ला|सङ्खुवासभा]] र [[भोजपुर जिल्ला, नेपाल|भोजपुर जिल्ला]],पश्चिम-[[दोलखा जिल्ला|दोलखा]] र [[रामेछाप जिल्ला]],उत्तर-[[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]], दक्षिण-[[ओखलढुङ्गा जिल्ला|ओखलढुङ्गा]] र [[खोटाङ जिल्ला]]
* क्षेत्रफल:- ३,३९,७७६ हेक्टर
* औसत लम्बाइ:-
पङ्क्ति ४३:
 
विश्वको सबैभन्दा अग्लो भूभाग ८,८४८ मिटर उचाई देखि ६०० मिटर उचाईको तुइनटार भूभाग यसै जिल्लामा पर्दछ। विभिन्न उच्च पर्वतीय हिमाली श्रृखला डाँडापाखा खोंच, वेशी, खोल्सा, ताल तलैया विभिन्न किसिमका जडीबुटी खानी कस्तुरी दुर्लभ वन्यजन्तु र सांस्कृतीक सम्पदाको धनी जिल्ला हो। यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा पश्चिममा दोलखा र रामेछाप दक्षिणमा ओखलढुंगा र खोटाङ जिल्लाहरू पर्दछन। यस जिल्लाको कूल क्षेत्रफल ३३९७७६ हेक्टर रहेको छ। यस मध्ये १९२५११ हेक्टर उच्च हिमाली क्षेत्र र १४४४६४ हेक्टर उच्च पहाडी क्षेत्रले ओगटेको छ।
 
==प्रशासनिक विभाजन==
[[File:NepalSolukhumbuDistrictmap.png|thumb|350px|सोलुखुम्बुको गाविस तथा नगरपालिकाहरू]]