"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सुधार
पङ्क्ति २०:
 
==देव शमशेर विरुद्धको [[राज्यविप्लव|'कु']]==
[[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर]]का सुधारवादी कार्यले गर्दा [[नेपाल अधिराज्य]]का सर्वसाधारण नागरिकमा चेतनाको जागरण भैई आफ्नो तथा आफ्ना भाइभतिजाहरूको स्वार्थमा आघात पर्ने अनुभव गरि यिनका उत्तराधिकारी कमान्डर इनचिफ जनरल चन्द्र शमशेर यिनले आरम्भ गराएका यस्ता सुधार कार्यदेखि सतर्क भए। यिनका यस्ता कदम शमशेर परिवारका राणाका निम्ति रूचिकार थिएन। नेपाल अधिराज्यको राज्य प्रशासन श्री ३ महाराज देवशमशेरको नियन्त्रणमा रहिरहेमा अधिराज्यका सर्वसाधारण नागरिकमा चेतनाको जागरण भई आफ्नो तथा आफ्ना भाइभतिजाहारूका निम्ति ठूलो खतरा आइलाग्ने निश्चय गरि चन्द्रशमशेरले पहिले "खड्गशमशेर पर्व"मा जसले आफूलाई स्नेहपूर्वक जोगाइदिएका थिए, सरल र शान्त स्वभावका तिनै दाजु प्राइममिनिस्टर देवशमशेर राणालाई पदच्युत गराई स्वयम् नै प्राइममिनिस्टर तथा श्री ३ महारज पनि बन्ने योजनाका तानाबाना बुन्न अग्रसर भए।<ref name="अब यस्तो कहिल्यै नहोस्">{{cite book|title=[[अब यस्तो कहिल्यै नहोस्]]|author=[[बाबुराम आचार्य ]]|page=२९३|date=फागुन २०६१|publisher=फाइनप्रिन्ट बुक्स|isbn=978-9937-665-40-7|url=}}</ref>
१९५८ मा अनुदार राणाहरूले उदारवादी श्री ३ देवशमशेरलाई 'कु' गरि पदच्युत गरे। यसको नेतृत्व प्रधानसेनापति चन्द्र शमशेरले गरेका थिए।
 
१९५८ मा अनुदार राणाहरूले उदारवादी श्री ३ देवशमशेरलाई [[राज्यविप्लव|'कु']] गरि पदच्युत गरे। यसको नेतृत्व प्रधानसेनापति चन्द्र शमशेरले गरेका थिए।
 
==सिंहदरबार निर्माण==