"नन्दा देवी राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
सुधार गरियो
पङ्क्ति २५:
}}
 
'''नन्दा देवी राष्ट्रिय निकुञ्ज''' [[भारत]]को [[उत्तराखण्ड]] राज्यको [[नन्दा देवी पर्वत]]को नजिकैको इलाकामा अवस्थित छ । यो निकुञ्ज ६३०.३३ वर्ग किमीमा फैलिएको छ । यसलाई सन १९८२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । नन्दा देवी राष्ट्रिय निकुञ्ज र [[फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज]] मिलाएर सन १९८८ मा यो क्षेत्रलाई [[नन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज]]को लाईरूपमा [[युनेस्को]] द्वारा [[विश्व सम्पदा क्षेत्र]] घोषणा गरिएको थियो ।<ref name="unesco">{{cite web|url = http://whc.unesco.org/en/list/335|title = Official UNESCO site| accessdate = ०४/११/२०१२}}</ref> <br />
[[चित्र:Nanda-sanctuary-annotated.jpg|right|thumb|250px|निकुञ्जको विस्तार]]