"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११३:
साउन महिनाको मध्य–वर्षादको झरी तथा हुरीमा भिज्दै जीवन र मरणको दोसाँधमा रहेर घुर्र–घुर्र गर्दै स्याल, कुकुर र गिद्धहरुकै बीचमा ९ दिनसम्म जीवित रही अन्त्यमा ६४ वर्षको उमेरमा त्यसै बगरमा यिनले (भिमसेन थापाले) आफ्नो जीवनलीलालाई समाप्त गरे (वि.सं. १८९६, श्रावण १६) ।”
==गल्तीहरु==
पुस्तकका कम्जोर पक्षमा मितिहरु नेपाली र अंग्रेजी लेख्ने क्रममा भएका गल्तीहरु दोश्रो संस्करणमा पनि सम्पूर्ण रूपले सच्चिएका छैनन् । एकाध बाहेक इतिहास लेखनको आधार प्रष्ट रूपमा उल्लेख गरिएका छैनन् । पुस्तकमा उल्लेख गरिएका घटनाहरू कुनै आँखोदेखिआँखादेखि बयान नभएकाले श्रोत सन्दर्भ सामग्रीको उल्लेखलेउल्लेख भएको भए विश्वस्नीयता थपिन्थ्यो र थप अध्ययन गर्न इक्षुककाइच्छुकका निम्तिलागि पनि बाटो खुल्थ्यो । बहादुर शाह देखि देबशम्शेर सम्मको इतिहास छेउ न टुप्पोको भएको जस्तो लाग्छ । [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]] देखि २००७ साल सम्मको भएको भए देश निर्माण देखि प्रजातन्त्र सम्मको इतिहास भन्न मिल्थ्यो । जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्छक हो ।खुल्थ्यो। <ref>https://randompilgrimat.blogspot.com/2016/12/blog-post_30.html</ref>
 
जे होस् ‘अब यस्तो कहिल्यै नहोस्’ पढ्नै पर्ने पुस्तक मध्येको एक पुस्तक हो । <ref>https://randompilgrimat.blogspot.com/2016/12/blog-post_30.html</ref>
 
==सन्दर्भ सामग्रीहरू==