"बहादुर शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७४:
# विवाह गर्न भनी बहादुर शाह गोरखा जाँदा बोर्लाङघाटमा बाँस परेको दिन मलाई मारी गण्डकी नदीमा बगाउने योजना गरेको
# राजालाई (मलाई) घरबाट निस्कन किन दिइस् भनी बन्धु रानालाई गाली गरेको
# मलाई मार्न मसानको प्रयोग गरेकाले दक्षिण कालीको दर्शन गर्‍ए फर्किदा बाटामा तीन पटकसम्म झाडापखाला तथा बमन भएको
# । उनले बन्दी अवस्थामा खान, सुत्न, मनमा लागेको कुरा भन्न र आफन्तलाई भेट्न पनि पाएनन् ।
# कुकर्मी बहादुर शाहले रातको बीचमा मालाई खोज्दै आएको, यसैबीचमा कुकुरले झम्टन जाँदा अकारण नै कुकुरलाई काटिदिएको
# मेरो अनुपस्थितिमा आफ्नो मनखुसीसँग आफ्नै हातले लालमोहरका छाप लगाउने गरेको
# मलाई मार्न भनी आधारातमा आएको, "पुनी" नामक धाईले थाहा पाई ढोकामा चुकुल हालेको र यसै रिसले तरबारले ढोकामा हानी फर्किई गएको।
# मलाई तीन सलाम गर्ने नगरेको
# राजा राम शाहका पालादेखी चलिआएको मैत्रीसम्बन्धको उपेक्षा गरि तिब्बतसं,ग अनावश्यक युद्ध गरेर झन्डै देशलाई नै डुबाइदिएको। चीनसँग युद्ध गर्न भनी अंग्रेजहरूसँग मित्रता बढाएको ।
 
# । उनले बन्दी अवस्थामा खान, सुत्न, मनमा लागेको कुरा भन्न र आफन्तलाई भेट्न पनि पाएनन् ।
 
वि सं १८५४ आषाढ १४ गते शनिबार को रात राजकुमार बहादुर शाहको गुप्त रूपमा हत्या गरियो। हत्या सम्भवतः गलामा पासो लगाएर गरिएको थियो। तर "कालगतिले नै यिनको मृत्यु भएको हो" भन्ने भान पारी बिहान उज्यालो नहुँदै पशुपति आर्यघाटमा पुर्याएर यिनको भौतिक शरीरको दाहसंस्कार सम्पन्न गरियो।{{sfn|आचार्य|२०१८|p=३०}}
"https://ne.wikipedia.org/wiki/बहादुर_शाह" बाट अनुप्रेषित