"बहादुर शाह" का संशोधनहरू बिचको अन्तर

सा (clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==)
 
== मृत्यु ==
बहादुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएकालाई [[रणबहादुर शाह]]को लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो। बहादुर शाहलाई बिष्णुमतिको छेउमा बन्दी बनाइएको थियो । उनले बहादुर शाहको टाउकोमा उमालेको तेल खनाउन लगाए । बहादुर शाहकी पत्नीलाई दुर्ववहार गर्न लगाए। उनलाई भए नभएका कुरा सुनाएर दिक्क पारिएको थियो । उनलाई [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्र लक्ष्मी]]लाई खानामा विष मिसाएर हत्या गरेको जस्ता आरोप लागिएको थियो । उनलेयस बन्दीबखत अवस्थामानवयुवक खान,राजा सुत्न,रणबहादुर मनमाशाहले लागेकोराजकुमार कुराबहादुर भन्नशाह माथी आफन्तलाईमुख्य भेट्नरूपमा पनिनिम्न पाएनन्लिखित आरोप लगाएका थिए:
# कान्छा चौतारा दलमर्दन शाहसँग मिली बुबाज्यू महाराज प्रतापसिंह श्हहको हत्या गरि टाउको लुकाउने र ढाड ज्याल बा खसाउने योजना गरेको
# मुमामहारानी राजेन्द्रलक्ष्मीलाई भएनभएको बात लगाई नेल हाली सर्वजित रानालाई कटाएको र मलाई पनि मारी दाखचोकको इनारमा पुर्ने योजना गरेको
# मथुरा नामकी एउटी केटीलाई लगाई मेरी मुमालाई बीस खुवाई मार्ने उद्योग गरेको
# विवाह गर्न भनी बहादुर शाह गोरखा जाँदा बोर्लाङघाटमा बाँस परेको दिन मलाई मारी गण्डकी नदीमा बगाउने योजना गरेको
# राजालाई (मलाई) घरबाट निस्कन किन दिइस् भनी बन्धु रानालाई गाली गरेको
# । उनले बन्दी अवस्थामा खान, सुत्न, मनमा लागेको कुरा भन्न र आफन्तलाई भेट्न पनि पाएनन् ।
 
वि सं १८५४ आषाढ १४ गते शनिबार को रात राजकुमार बहादुर शाहको गुप्त रूपमा हत्या गरियो। हत्या सम्भवतः गलामा पासो लगाएर गरिएको थियो। तर "कालगतिले नै यिनको मृत्यु भएको हो" भन्ने भान पारी बिहान उज्यालो नहुँदै पशुपति आर्यघाटमा पुर्याएर यिनको भौतिक शरीरको दाहसंस्कार सम्पन्न गरियो।{{sfn|आचार्य|२०१८|p=३०}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/995641" बाट अनुप्रेषित