"अन्तरलिङ्गी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई '''अन्तरलिङ्गी''' (अङ्ग्रेजी : Intersex) व्यक्ति भनिन्छ । अन्तरलिङ्गी हुनु यौन विशेषताको विषय हो । अन्तरलिङ्गी व्यक्तिहरू आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनी पहिचान गर्न सक्छन् । अन्तरलिङ्गी व्यक्तिहरू विषमयौनिक, समयौनिक, द्वियौनिक, सर्वयौनिक, अयौनिक, इत्यादी यौन अभिमुखिकरणका हुन सक्छन् । <ref>{{cite web |url= https://nepalcfc.org/wp-content/uploads/Basic_SOGIESC_Nepali.pdf | title=यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा |publisher=[[क्वयेर युथ ग्रुप]] र क्याम्पेन फर चेन्ज |archive-url=https://web.archive.org/web/20210203092906/https://nepalcfc.org/wp-content/uploads/Basic_SOGIESC_Nepali.pdf |archive-date=03 January 2021}} </ref> <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queerक्वयेर Youthयुथ Groupग्रुप}} </ref> <ref> {{cite web | url= https://www.unfe.org/wp-content/uploads/2017/05/UNFE-Intersex.pdf | title = Intersex Fact Sheet | publisher=UN Free & Equal}} </ref>
 
 
"https://ne.wikipedia.org/wiki/अन्तरलिङ्गी" बाट अनुप्रेषित