"अलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

सा यलक्वंदा द्वारा अलैङ्गिक पृष्ठलाई अलैङ्गिक व्यक्ति मा सारियो: विशेषण शब्दको मात्र प्रयोग गरिएकोले, सम्मनजनक ढङ्गमा राख्न
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अलैङ्गिक''' (Agender) भनेका ती व्यक्ति हुन् जो आफूलाई न पुरुष भएको अनुभव गर्छन् न महिला भएको। उनीहरू आफुलाई पुरुष पनि होइन महिला पनि होइन भनेर चिनाउँछन्। अलैङ्गिक व्यक्तिहरू आफूलाई महिला अथवा पुरुषको अनुभव गर्दैनन् र कुनै लैङ्गिकताको भएको महसुस गर्दैनन् । <ref>{{cite web |url= https://nepalcfc.org/wp-content/uploads/Basic_SOGIESC_Nepali.pdf | title=यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा |publisher=क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज |archive-url=https://web.archive.org/web/20210203092906/https://nepalcfc.org/wp-content/uploads/Basic_SOGIESC_Nepali.pdf |archive-date=03 January 2021}} </ref> <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer[[क्वयेर Youthयुथ Groupग्रुप]]}} </ref>