"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

सा छलफल चालु रहेकोले स्पष्टताको लागि जानकारी खण्ड माथि सारियो
सा +जानकारी
पङ्क्ति ३६५:
[[:m:Universal Code of Conduct/ne|विश्वव्यापी आचार संहिता]]को मस्यौदा पाठलाई विकिमिडिया फाउन्डेसनको न्यासी समितिले सन् २०२१ फेब्रुअरी २ को दिन अनुमोदित गरेको छ। विश्वव्यापी आचार संहिता सम्बन्धी प्राय सोधिने प्रश्नहरूको लागि [[:m:Universal Code of Conduct/FAQ/ne|मेटा पृष्ठ]] हेर्न अनुरोध गर्दछु। आउने हप्ताको अन्त्यमा यसै विषयलाई लिएर समुदायका प्रयोगकर्ताहरूसँग अनलाइन सामुदायिक छलफल गर्ने तयारी गर्देछु। हालसम्म प्रयोगकर्ताहरूले यो महत्वपूर्ण विषयमा राख्नुभएका सुझाव उत्साहजनक छ। यो सुझाव प्रक्रिया अझै चल्ने भएकोले कृपया आफ्नो महत्वपूर्ण सुझाव राख्नुहोला। धन्यवाद--[[User:BAnand (WMF)|BAnand (WMF)]] ([[User talk:BAnand (WMF)|कुरा गर्ने]]) ०८:०९, ६ फेब्रुअरी २०२१ (नेपाली समय)

===अनलाइन सामुदायिक बैठक सम्बन्धमा===
* मिति: वि.सं. २०७७ फाल्गुन १ (सन् २०२१ फेब्रुअरी १३) [Date: 13th February 2021]
* समय: बेलुका ७ बजे [Time: 7:00 pm NST]
* गोपनीयता नीति (अङ्ग्रेजी): https://foundation.wikimedia.org/wiki/Universal_Code_of_Conduct_Feedback_Survey_Privacy_Statement

'''बैठकको समयमा सोधिने प्रश्नहरू निम्नलिखित छन्:'''

- कमजोर व्यक्ति, गम्भीर उत्पीडन, र योगदानकर्ताहरू विरुद्ध हिंसाको धम्कीसँग सम्बन्धित मामिलाहरूको लागि सुरक्षित न्यायको लागि सबैभन्दा उत्कृष्ट मार्गहरू के-के हुन सक्छन्।?

- हामीले उत्पीडन लक्षित मामिलाहरूको लागि कसरी राम्रो प्रतिवेदन लेखन मार्ग सिर्जना गर्न सक्छौँ?

- विकिमिडिया परियोजनाहरू बाहिर घट्ने तर प्रत्यक्ष रूपमा सम्बन्धित घटनाहरूसँग हामीले कसरी सामना गर्न सक्छौँ?

- कार्यकारी समूहहरू विरुद्ध लगाइएका आरोपहरूलाई हामीले कसरी सम्हाल्न सक्छौँ?

- वैश्विक विवाद समाधान निकायले तपाईँको समुदायसँग कसरी काम गर्नु पर्दछ?

- पारदर्शिता र जवाफदेहिताको आवश्यकताहरू पुरा गर्दै हामीले कसरी निजी प्रतिवेदन विकल्पहरू सुनिश्चित गर्न सक्छौँ?

*अनलाइन बैठक कडी- [https://meet.google.com/fhm-qumf-vgj कडी]

===छलफल===