"सी. जोर्ज बुरे" का संशोधनहरू बिचको अन्तर

सा clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
चिनो: फर्काई दियो
992678द्वारा पुनरावलोकन Saroj Uprety (वार्तालाप) खारेज गरियो।
चिनो: पूर्ववत
पङ्क्ति १९:
}}
 
'''डा. कोर्नेलिस जोर्ज बुरे''' ([[रोमन लिपि]]: Dr. Cornelis George Boeree; १५ जनवरी १९५२ – ५ जनवरी २०२१) [[व्यतित्व सिद्धान्त]] र [[मनोविज्ञानको इतिहास]]मा प्रवीण अमेरिकी मनोवैज्ञानिक, [[सिपेन्सबर्ग विश्वविद्यालय]]का माननीय प्रोफेसर र [[लिङ्ग्वा फ्राङ्का नोभा]]का निर्माता थिए।थिए ।
 
==जीवनी==
१५ जनवरी १९५२ मा [[नेदरल्यान्ड]]को राजधानी [[आम्स्टर्डम]] नजिकै रहेको [[बाडहोभेडोर्प]]मा बसोबास गर्ने कोर्नेलिस जोर्ज बुरे र एबर्डिना भान ओलफेनका छोराको रूपमा सी. जोर्ज बुरेको जन्म भएको थियो।थियो । डिसेम्बर १९५६ मा उनी चार वर्षको हुँदा उनी आफ्ना परिवारका साथमा [[न्यु योर्क सहर]] नजिकै रहेको [[लङ आइल्यान्ड]]मा सरेका थिए।थिए ।
 
उनले आफ्नो मातृभाषाको रूपमा [[डच भाषा|डच]] र [[रकभिल सेन्टर]]मा हुर्केको हुनाले दोस्रो भाषाको रूपमा [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] सिकेका थिए।थिए । उनले पछि [[फ्रान्सेली भाषा|फ्रेन्च]] पनि सिकेका थिए।थिए । उनी [[अस्ट्रेलिया]]को [[ब्रिसबेन]]मा हुँदा उनले [[इटालेली भाषा|इटालेली]] र [[एस्पेरान्तो]] सिके र आफ्नो सहायक भाषामाथि काम गर्न थालेका थिए।थिए । आफ्नो [[वास्तुकार]] बन्ने उद्देश्यको पूर्तिका लागि उनी रकभिल सेन्टर फर्की सन् १९६९ मा आफ्नो डिप्लोमा प्राप्त गरेका थिए।थिए । सन् १९७२ मा उनले [[न्यु योर्क सहर]]को [[बे सोर]]मा जुडिथ मारिओन कोभारिकसँग बिहे गरी स्थायी बसोबासका लागि [[पेन्सिलभेनिया]] सरेका थिए।थिए ।
 
उनले सन् १९७४ मा [[पेन्सिलभेनिया राज्य विश्वविद्यालय]]बाट उनले आफ्नो मनोविज्ञानसम्बन्धी लौरल डिप्लोमा हासिल गर्नुका साथै सन् १९७९ र सन् १९८० को बिचमा उनले [[ओक्लाहोमा राज्य विश्वविद्यालय]]बाट डाक्टरेट प्राप्त गरेका थिए।थिए । सन् १९८० मा नै उनले [[सिपेन्सबर्ग विश्वविद्यालय]]मा प्रोफेसरको कामको थालनी गरेका थिए।थिए । आफ्नो कार्यकालमा उनले मनोविज्ञान र बौद्ध धर्मका बारेमा धेरै सिद्धान्त अघि सरेका थिए र धेरै पुस्तक लेखेका थिए।थिए । उनका अधिकतम कार्यहरूलाई [[स्पेनी भाषा|स्पेनिया]], [[बुल्गारेली भाषा|बुल्गारेली]], [[डच भाषा|डच]]लगायत अन्य भाषाहरूमा अनुवाद गरिएका छन्।छन् ।<ref>{{cite book|last= बुरे|first= सी. जी.|date= सन् २००५|title= Teorías de la Personalidad|location= सान्तो दोमिङ्गो, डोमिनिकन रिपब्लिक|translator-last= गटिएर रोकेस|translator-first= आर. इ.}}</ref>
 
१५ जनवरी २०१० मा अवकाश ग्रहण गरी आफ्नी श्रीमतीसँग पेन्सिलभेनियामा बसोबास गरेपनि बुरेले मनोविज्ञान, दर्शन र भाषामा रुचि राखेका थिए।थिए । ५ जनवरी २०२१ मा अग्नाशयको क्यान्सरले गर्दा उनको मृत्यु भयो।भयो ।<ref>{{cite web |url=https://elefen.org/aora_oji/2021/cornelis_george_boeree_1952-2021.html|title=Aora oji: Cornelis George Boeree (1952-2021)|trans-title= श्रद्धाञ्जली: कोर्नेलिस जोर्ज बुरे (सन् १९५२ - सन् २०२१)|accessdate=८ जनवरी २०२१}}</ref>
 
==लिङ्ग्वा फ्राङ्का नोभाको रचना==
{{main|लिङ्ग्वा फ्राङ्का नोभा}}
सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने [[अन्तर्राष्ट्रिय सहायक भाषा]]को निर्माण गर्ने उद्देश्यले बुरेले सन् १९६५ मा लिङ्ग्वा फ्राङ्का नोभाको रचना सुरु गरेका थिए।थिए ।<ref>{{cite web |url=https://elefen.org/vici/linguistica/arciveria/istoria_de_elefen|title=Istoria de elefen|trans-title=एलेफेनको इतिहास|language=एलेफेन|website=एलेफेन विकी|first=सी. जोर्ज|last=बुरे|access-date=१० नोभेम्बर २०२०}}</ref><ref>{{cite web |url=http://www.panix.com/~bartlett/ial.html |title=Conlangs and International Auxiliary Languages|trans-title=कृत्रिम तथा अन्तर्राष्ट्रिय सहायक भाषाहरू|date=३० नोभेम्बर २००५|first=पौल ओ. |last=बार्टलेट|access-date=१३ नोभेम्बर २०२०}}</ref> उनी इस्वी संवत्‌का एघारौँदेखि अठारौँ शताब्दीबिच [[भूमध्य द्रोणी]]मा युरोपेली नाविक तथा व्यापारीका समूहले प्रयोग गर्ने [[भूमध्य रेखीय लिङ्ग्वा फ्राङ्का]] नामक [[पिजिन|रोमान्स पिजिन]] तथा [[पापियामेन्तो]] र [[हाइतेली क्रियोल]] जस्ता [[क्रियोल भाषा]]हरूबाट प्रभावित भएका थिए।उनलेथिए ।उनले [[इटालेली भाषा|इटालेली]], [[कातालान भाषा|कातालान]], [[पोर्चुगिज भाषा|पोर्तगाली]], [[फ्रान्सेली भाषा|फ्रेन्च]] र [[स्पेनी भाषा|स्पेनिया]]लाई लिङ्ग्वा फ्राङ्का नोभाको आधारका रूपमा प्रयोग गरेका थिए।थिए ।
 
==कृति तथा प्रकाशन==
"https://ne.wikipedia.org/wiki/सी._जोर्ज_बुरे" बाट अनुप्रेषित