"ललितपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ४१:
ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै बस्ती बसिसकेको र एउटा केन्द्रको रूपमा विकास भैसकेको कुरामा दुइमत छैन। लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले चिनिन्थ्यो। यहाँ पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको [[मंगलबजार]] रहेको बर्णन पाइन्छ। त्यस्तैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ। लिच्छवी कालका पुरातात्विक श्रोतहरू अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रसस्तै मात्रामा प्राप्त भएबाट लिच्छविकालमा ललितपुर पूर्ण रूपमा विकास भै सकेको बुझिन्छ। यहाँ रहेका २४ वटाभन्दा बढी लिच्छविकालिन शिलालेख, पहिलो शताव्दीको च्यासलको गजलक्ष्मी, हौगलको हारती, बगलामुखिको मातृकाहरूको मूर्ति, सिकुबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडिको उमामहेश्वरको मूर्ति, खपिँछे भैरब मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख सहितको ढुङ्गेधारा आदि प्राप्त भएबाट लिच्छविकालको युपग्रामको बनौट कला कौशल केही विकास हुन्दै आएको बुझिन्छ। हालसम्म यस ललितपुर उप-महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरू पाइएका छन। आजसम्म प्राप्त शिलालेखहरू मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११को अभिलेखलाई पनि लिन सकिन्छ।
त्यस्तैगरी [[ललितपुर उपमहानगरपालिका|पाटन]] बाहालुखाको सम्वत ४३५को दण्डनायक र र्सवदण्डनायकको उल्लेख परेको छ भने सम्वत्
[[यल]], [[ललितपुर उपमहानगरपालिका|पाटन]], ललितपटन, ललितापुरी, ललितपुर, मनिङ्गल आदि नामले प्रख्यात यस [[नगर]] मल्लकालमा छुट्टै राज्यको रूपमा रहेको थियो। मध्यकालको [[बुद्ध धर्म|बौद्ध धर्म]] र [[संस्कृति]]को केन्द्रको रूपमा विकास हुनुको साथै [[कला]] र [[संस्कृति]]को दृष्टिबाट महत्त्वपूर्ण केन्द्रको रूपमा रहिरह्यो। यसैले आज यस [[नगर]]लाई City of fine Artsको नामले चिनिन सफल भएको हो। ललितपुर [[नगर]]का भौतिक [[सम्पदा]]को प्राचिनता बारे धेरै अगाडिसम्म पुग्नसक्ने प्रमाणहरू नपाइएता पनि मल्लकालको पूवार्धमा बनेका सम्पदाहरू हालसम्म पनि जीवित नै रहेका छन्। [[बंशावली]] तथा अन्य केही स्रोतहरूले वरदेवको हजुरबाबुले -राज प्रसाद) [[दरबार]] बनाइएको, सन् ११७६ रुद्र देवले [[ललितपुर उपमहानगरपालिका|पाटन]] दरबारको एक चोक निर्माण गरेको उल्लेखहरू पाइएको छ।
|