"ललितपुर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६८:
}}
 
'''पाटन''' ([[नेपाल भाषा]]:यल) नेपालको प्रमुख शहरहरूमा पर्दछ। [[ललितपुर जिल्ला]]मा अवस्थित यस शहर [[काठमाडौँ उपत्यकाकाउपत्यका]]का तीन शहरहरू मध्ये सबैभन्दा पुरानो तथा रमणीय मानिन्छ । ललितपुर यहाँका सांस्कृतिक सम्पदाको लागि प्रसिद्धी ललिपुरलाई नेपाल भाषामा 'यल' नामले चिनिन्छ । राजा यलम्बरको नामबाट यो नाम आएको भन्ने विश्वास गरिन्छ । ललितपुर, काठमाडौँ उपत्यकामै काठमाडौँ शहरसँग उत्तरको सिमा जोडीएको शहर हो यस एतिहासिक सहरको अर्को नाम ललितपुर पनि हो, यो शहर पनि प्रमुख एतिहासिक शहर हो र युनेस्को बिश्वसम्पदा सुचीमा सुचिकृत पाटन दरवार यसै शहरमा रहेको छ । नेपालका केही केन्द्रीय कार्यलय ब्यापार गृह तथा आवास क्षेत्र रहेको यो शहरमा प्रसिद्ध कुम्भेश्वर मन्दिर,पटन बौद्ध विहार, कृष्ण मन्दिर आदी छन ।
 
ललितपुर सहरमा [[त्रिभुवन विश्वविद्यालय]]को प्रमुख इन्जिनियरिङ क्याम्पसका साथै पाटन क्यामपस, मछिन्द्र क्याम्पस तथा अरू थुप्रै क्यामपस तथा विद्यालयहरू रहेका छन । त्यसैगरी केन्द्रीय स्तरको पाटन अस्पताल, मासीक अस्पतालका साथै प्राइभेटमा वि एण्ड बि जस्ता प्रशिद्ध थुप्रै सरकारी ,सामुदायीक तथा निजी अस्पतालहरू यहाँ रहेका छन, अन्य केही उत्पादन कारखानाका साथै पाटन औद्योगिक क्षेत्र समेत यही शहरमा पर्दछ । ललितपुरको टेलीफोन कोड पनि काठमाडौँ जस्तै ०१ हो । यो सहरमा झन्डै २ लाख भन्दा बढी मानिस बसोबास गर्दछन् ।