"शङ्कर शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सुधार
पङ्क्ति २:
 
== जीवन र क्यारियर ==
उनको जन्म १९०९ मा [[सिंहदरबार|सिंह दरबार]], काठमाडौंमा भएको थियोथियो। उनी बडा महारानी बाला कुमारीका छोरा थिए। उनी दरबार हाई स्कुलबाट शिक्षा पाएका थिए।
 
शंकरशमशेरलाई ‘ज्ञानी हजुर’ पनि भनिन्थ्यो। १९८६ सालमा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर ‘ज्ञानी हजुर’ सिंहदरबारबाट [[हरिहर भवन]] सरेका थिए। [[विसं १९९० को महाभूकम्प|१९९० सालको भूकम्पलेभूकम्प]]ले हरिहर भवनमा क्षति पुर्‍याएको थियो। ज्ञानी हजुरले मर्मत गराएका थिए। ज्ञानी हजुरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनशमशेर]]ले हजुरियामा नियुक्ति गरे। २००६ सालमा शंकरशमशेर [[संयुक्त अधिराज्यका लागि नेपाली राजदुत|संयुक्त अधिराज्य - बेलायत को राजदूत]] बनाइयो। [[सात सालको क्रान्ति|२००७ सालको क्रान्तिमाक्रान्ति]]मा उनले [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्रलाईज्ञानेन्द्र]]लाई मान्यता दिलाउनको लागि पहल गरेको हुनाले [[त्रिभुवन शाह|राजा त्रिभुवन]] सँग उनको सम्बन्ध राम्रो थिए। राजदूत भएपछि शंकरशमशेर उतै बसे। २००९ सालमा उनलाई राजदूतबाट हटाइयो र उनको उपयोग गरिरहेको [[हरिहर भवन]] सरकारले अधिकरण गर्यो।<ref>[http://annapurnapost.com/news/142500 ऐतिहासिक दरबारका विरूप कथा]</ref>
 
==मृत्यु==
शंकर शमशेरको मृत्यु २०३४ बेलायतमा[[बेलायत]]मा भयो।
 
== सन्दर्भ ==