"शङ्कर शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सुधार
सा (Nirmal Dulal ले शङ्कर शमशेर जङ्ग बहादुर राणा मा पुनर्निर्देश नछोडि त्यसलाई शङ्कर शमशेर जङ्गबहादुर राणा मा सारेको हो: शीर्षक सुधार)
(सुधार)
'''शंकरशङ्कर शमशेर जंग बहादुरजङ्गबहादुर राणा''' एक [[नेपाल|नेपाली]] कूटनीतिज्ञ थिए। उनले बेलायत, [[संयुक्त राज्य अमेरिका]], [[फ्रान्स]] र [[नेदरल्यान्ड|नेदरल्यान्ड्स]] को राजदुत भएर काम गरे। उनका बुबा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर जंग बहादुर राणा]] नेपालका प्रधानमन्त्री थिए।
 
== जीवन र क्यारियर ==
उनको जन्म १९०९ मा [[सिंहदरबार|सिंह दरबार]], काठमाडौंमा भएको थियो उनी बडा महारानी बाला कुमारीका छोरा थिए। उनी दरबार हाई स्कुलबाट शिक्षा पाएका थिए।
 
शंकरशमशेरलाई ‘ज्ञानी हजुर’ पनि भनिन्थ्यो। १९८६ सालमा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर ‘ज्ञानी हजुर’ सिंहदरबारबाट [[हरिहर भवन]] सरेका थिए। १९९० सालको भूकम्पले हरिहर भवनमा क्षति पुर्‍याएको थियो। ज्ञानी हजुरले मर्मत गराएका थिए। ज्ञानी हजुरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनशमशेर]]ले हजुरियामा नियुक्ति गरे। २००६ सालमा शंकरशमशेर [[संयुक्त अधिराज्यका लागि नेपाली राजदुत|संयुक्त अधिराज्य - बेलायत को राजदूत]] बनाइयो। २००७ सालको क्रान्तिमा उनले राजा ज्ञानेन्द्रलाई मान्यता दिलाउनको लागि पहल गरेको हुनाले राजा त्रिभुवन सँग उनको सम्बन्ध राम्रो थिए। राजदूत भएपछि शंकरशमशेर उतै बसे। २००९ सालमा उनलाई राजदूतबाट हटाइयो र उनको उपयोग गरिरहेको हरिहर भवन सरकारले अधिकरण गर्यो।<ref>[http://annapurnapost.com/news/142500 ऐतिहासिक दरबारका विरूप कथा]</ref>
 
==मृत्यु==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/995206" बाट अनुप्रेषित