"गौरीशङ्कर हिमाल" का संशोधनहरू बिचको अन्तर

सुधार
सा (पर्वत सुबेदी द्वारा गौरीशंकर हिमाल पृष्ठलाई गौरीशङ्कर हिमाल मा सारियो: शीर्षक सुधार)
(सुधार)
}}
 
'''गौरीशंकरगौरीशङ्कर हिमाल''' हिमाल [[नेपाल]]को [[दोलखा जिल्ला]] तथा [[चीन|चिन]]को सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट [[नेपालको प्रमाणिक समय]] निर्धारण गरिएको छ।<ref name=उचाइ/><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालको प्रमाणिक समय निर्धारण|युआरएल=http://www.loksewaguide.com/subjective-details/231/459/4834/4835.html|कार्य=|प्रकाशक=|वेबसाइट=लोक सेवा सहयोगी|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref> हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गौरीशङ्कर परिपथ निर्माण गर्दै प्रदेश|युआरएल=https://ekantipur.com/pradesh-3/2020/01/21/15795713596954201.html|कार्य=|प्रकाशक=|वेबसाइट=कान्तिपुर दैनिक|भाषा=नेपाली)|मिति=|पहुँचमिति=२७ डिसेम्बर २०२०}}</ref>
 
== अवस्थिति ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/995201" बाट अनुप्रेषित