"नुम्बुर" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox mountain | name = नुम्बुर | photo = Numbur himal.jpg | photo_caption = दुलालथोकबाट देखिएको नुम...
(कुनै भिन्नता छैन)

१३:१२, १० फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

नुम्बुर नेपालको रोल्वालिङ् हिमश्रृङ्खलामा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ।[१] नुम्बुर हिमाल सगरमाथाबाट ४३ किलोमिटर दक्षिणपश्चिममा सगरमाथाजनकपुर अञ्चलको सिमानामा अवास्थित छ।

नुम्बुर
दुलालथोकबाट देखिएको नुम्बुर हिमाल
सर्वोच्च बिन्दु
उचाइ६,९५८ मी (२२,८२८ फिट)[१]
प्रमुखता१,२३८ मी (४,०६२ फिट)[१]
निर्देशाङ्क२७°४५′१६″N ८६°३४′२३″E / २७.७५४४४६°N ८६.५७३०७४°E / 27.754446; 86.573074निर्देशाङ्कहरू: २७°४५′१६″N ८६°३४′२३″E / २७.७५४४४६°N ८६.५७३०७४°E / 27.754446; 86.573074
नामकरण
नामको भाषानेपाली
भूगोल
नुम्बुर is located in नेपाल
नुम्बुर
नुम्बुर
नेपालको नक्समा
स्थाननेपाल
हिमशृङ्खलारोल्वालिङ् हिमाल
आरोहण
पहिलो आरोहणजेन-पिर्रे हेनरी, क्रिस्चियन राथट र मिङ्मा शेर्पाद्वारा १४ अक्टुबर १९८१ मा
सबैभन्दा सजिलो मार्गहिउँको ढलान


सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ "Numbur", peakvisor.com, Peak Visor, अन्तिम पहुँच १० फेब्रुअरी २०२१ 

बाह्य कडीहरू